स्थानीय खबर

भद्रपुरमा कृषि विकास बैंक र भन्सारका कर्मचारीलाई कोरोना पुष्टि

भद्रपुर ।भद्रपुरमा मङ्गलवार पाँच जना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]

पूरा पढ्नुहोस्

दलालको फन्दाबाट जोगिए तीन युवती

मेचीनगर, २० असोज । कोरोना भाइरसको महामारीकाबीच पनि चेलीबेटी बेचबिखनका घटना न्यूनिकरण हुन सकेको छैन् । दलालहरु भारतीय बजारमा बस्ने र नेपाली चेलीहरुलाई घुम्ने बहानामा बोलाउनेगरेको घटना सार्वजनिक हुन थालेका छन् । यस्तै क्रममा सोमवार नेपाल भारत सीमा क्षेत्रको काँकरभिट्टाबाट भारत तर्फ जानलागेको अवस्थामा माइती नेपालले तीन युवतीको उद्धार गरेको छ । माइती नेपालले इलाका […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत

मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

झापामा थप ४ जनामा कोरोना पुष्टि

झापा । झापामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं। ५ का १ पुरुष, दमक नगरपालिका वडा नं १, ५ का १ पुरुष र १ महिला, गौरादह नगरपालिका वडा नं ६ का १ पुरुष रहेका छन् । सोमबार संक्रमित सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

अधिकारीलाई गाउँपालिकाको सम्मान

मेचीनगर, १९ असोज । तत्कालीन राजगढ गाविसका सचिव इन्द्रप्रसाद अधिकारीलाई बाह्रदशी गाउँपालिकाले आज सम्मान गरेको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद […]

पूरा पढ्नुहोस्

हाम्रो खबरपाटीको कार्यालय उद्घाटन्

इटाभट्टा, १९ असोज । स्थानीय समाचारलाई प्राथमिकता दिदै आएको कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इटाभट्टा चोक उत्तरमा रहेको मिडियाको कार्यालय उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर गरेका हुन् । हाम्रो खबरपाटी विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । छोटो समयमा लोकप्रिय र […]

पूरा पढ्नुहोस्

युवा सङ्घका केन्द्रीय सचिव कार्कीलाई पितृशोक

काँकरभिट्टा, १८ असोज । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ । उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित […]

पूरा पढ्नुहोस्

नेवाः मिसा दवू झापाको कार्यालय उद्घाटन

बिर्तामोड । नेवाः मिसा दवू झापा जिल्ला समितिको शनिबार जिल्ला भेलासहित कार्यालय उद्घाटन गरिएको छ । बिर्तामोड–१ स्थित अरनिको टोलमा रहेको कार्यालयको उद्घाटन प्रमुख अतिथि नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश शाक्यले गरेका हुन् । कार्यालय उद्घाटनपछि अध्यक्ष शाक्यले नेवारी संस्कृतिको जगेर्नामा नेवाः मिसा दवूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै एकीकृत भएर नेतृत्व विकासमा […]

पूरा पढ्नुहोस्

नाटाको प्रदेश अध्यक्षमा श्रेष्ठ, पत्रकार उप्रेती सम्मानित

झापा, १८ असोज । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाटा० प्रदेश नम्बर १ को अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नाटाको शनिवार विर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो । प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्