स्थानीय खबर
काँकरभिट्टामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने
मेचीनगर, २१ बैशाख । नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले मिलन क्रिकेट क्लबको आयोजनामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । यहि वैशाख २९ गतेदेखि सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले […]
पूरा पढ्नुहोस्
प्रतिभा युवा परिवारको आयोजनामा मेचीनगरमा ‘गजल साँझ’
मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुक बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन । मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु
मेचीनगर । मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि टुनामेन्ट सुरु भएको हो । हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्टका राजु धिमालको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मिना उप्रेती पोख्रेल, एमालेका नेता बिष्णु […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ
मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]
पूरा पढ्नुहोस्
आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु
सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि […]
पूरा पढ्नुहोस्
औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल
भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको आयोजनामा सञ्चार विषयक अन्तरक्रिया
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले मेचीनगरबाट असफल भएर जाने छुट आफूलाई नभएको बताएका छन् । मेचीनगरमा छोटो छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृत आउने जाने भइरहेको इतिहास रहेकाले पनि नगरलाई हेर्ने दृष्टिकोणमा समेत फरक परेकाले त्यसलाई बदलेर नगरलाई सफल बनाउनु पर्ने आफ्नो दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । प्रेस […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगीमा खानेपानी सिस्टमको उद्घाटन
मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी खानेपानी सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै […]
पूरा पढ्नुहोस्
दोषीलाई कार्वाही नगरे संघर्षका कार्यक्रम थाल्छौं : अध्यक्ष खरेल
मेचीनगर । केही दिन अघि मेचीनगर– ११ – १२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि सम्बन्धित निकायले हालसम्म दोषीलाई नियन्त्रण लिन नसकेको भन्दै मेची चरा तथा बन्जन्तु संरक्षण समाजले हात्तीमार्ने ब्यक्तिको पहिचानगरी कार्वाही गर्न माग गरेको छ । बुधबार प्रेस क्लव मेचीनगरको कार्यालयमा समाजले सञ्चारकर्मीसँग […]
पूरा पढ्नुहोस्मेचीनगर ५ – मा बढ्यो सामुदायिक कुकुरको विगबिगी
मेचीनगर । मेचीनगर – ५ मा सामुदायिक कुकुरको बिगबिगी बढेको छ । सामुदायिक कुकुरले हरेक दिन चरनमा बाँधेका बाख्रा तथा साना बाछा बाछीलाई आक्रमण गर्न थालेपछि स्थानीयहरुलाई कसरी पशु चौपाय जोगाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । सोमबार बिहान करिव ११ बजे मेचीनगर ५ राममन्दिर टोल निवासी नर्वदा बरालको माउ बाख्रो सामुदायिक कुकुरको शिकार बन्यो […]
पूरा पढ्नुहोस्