स्थानीय खबर

मेचीनगरका तीन वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजले गर्यो फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले हालै सम्पन्न सहिद सुरेश क्षेत्री स्मृति दोस्रो जेसीज नकाउट फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरेको छ । शनिवार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले ६ लाख ५१ हजार १६५ रुपैया बराबरको आय ब्यय सार्वजनिक गरेको हो । कार्यक्रम संयोजक सामुल रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष जेसी नित्यानन्द चम्लागाईले आय […]

पूरा पढ्नुहोस्

जेष्ठ नागरिक मेचीनगर ७ ले गर्याे, वडाका सय बढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान

इटाभट्टा । ज्येष्ठ नागरिक मेचीनगर ७ ले शनिवार एक कार्यक्रमको आयोजना गरी वडाका सय वढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले पचासी बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सरस्वती प्राध्यमकि विद्यालयमा जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने नाराका साथ ज्येष्ठ नागरिक समितिलले सहभागि ज्येष्ठ नागरिकहरुलाई खादा र टिका लगाए […]

पूरा पढ्नुहोस्

मेचीनगर –७ मा निः शुल्क स्वास्थ्य शिविर, १ सय ३१ जनाले लिए सेवा

मेचीनगर, २१ बैशाख । मेचीनगर –७ वडा कार्यालयको आयोजना तथा बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्था परीक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा आयोजित स्वास्थ्य शिविरमा १३१ जनाको आँखा परीक्षण गरिएको थियो । भने ७० जना नाक, कान, घाँटी सम्बन्धी […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने

मेचीनगर, २१ बैशाख । नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले मिलन क्रिकेट क्लबको आयोजनामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । यहि वैशाख २९ गतेदेखि सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले […]

पूरा पढ्नुहोस्

प्रतिभा युवा परिवारको आयोजनामा मेचीनगरमा ‘गजल साँझ’

मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुक बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन । मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु

मेचीनगर । मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि टुनामेन्ट सुरु भएको हो । हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्टका राजु धिमालको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मिना उप्रेती पोख्रेल, एमालेका नेता बिष्णु […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]

पूरा पढ्नुहोस्

आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु

सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि […]

पूरा पढ्नुहोस्

औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल

भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले […]

पूरा पढ्नुहोस्