स्वास्थ्य

अव शुल्क सहितका क्वारेन्टाइन ,काँकरभिट्टाका ६ वटा होटल

मेचीनगर,३ असार ।नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । । नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।होटल क्वारेन्टाइनमा बस्नेहरुले […]

पूरा पढ्नुहोस्

कोरोनाको संक्रमण फैलिन नदिन आमनागरिक सचेत हुनु पर्नेमा सांसद मैनालीको जोड

काँकरभिट्टा, २ असार ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ । पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मंगलबार आयोजना गरेको कोभिड १९ विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य […]

पूरा पढ्नुहोस्

कोरोना परिक्षण चाडो गर्न ,नेकपा मेचीनगर–४ ले बुझायो ध्यानाकर्षण पत्र

मेचीनगर,१ असार ।क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगर–४ वडा कमिटिले मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै वडा कमिटिले सोमबार नगर प्रमुख विमल आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कोरोना संक्रमितको सख्या ३ पुग्यो

मेचीनगर,१ असार । मेचीनगरमा सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना […]

पूरा पढ्नुहोस्

निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने

झापा,३२ जेठ । कोरोना संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया […]

पूरा पढ्नुहोस्

क्वारेन्टिनमा महिलाको सामूहिक बलात्का

धनगढी,३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् […]

पूरा पढ्नुहोस्

झापामा थपिए ५ जना कोरोना संक्रमित

मेचीनगर । झापामा शनिबार थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ । पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका […]

पूरा पढ्नुहोस्

झापाका १०१ पत्रकारको पूर्वाञ्चल दैनिक द्वारा कोरोना बीमा

मेचीनगर । झापाका क्रियाशिल १०१जना पत्रकारहरुको पूर्वाञ्चल दैनिक पत्रिकाले कोरोना उपचार बीमा गरिदिएको छ । पेशागत बीमा समाज बिर्तामोड ९आइपीएस० सँगको सहकार्यमा पूर्वाञ्चल दैनिकले पत्रकारहरुको बीमा गरेको हो ।पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा पत्रकारहरुको कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी दिनु भयो । आइपीएसका अध्यक्ष सन्तोष उप्रेतीलाई एक कार्यक्रमकावीच पूर्वाञ्चलका प्रधान […]

पूरा पढ्नुहोस्

एकका लागि एक अभियानलाई मेचीउद्योग वाणिज्य संघ र भन्सार एजेन्टको सहयोग

मेचीनगर ।सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘एकका लागि एक अभियान’ लाई मेचीउद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले पीसीआर ल्याब स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन रकम हस्तान्तरणको लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा गुराँसलाइफ इन्स्योरेन्सको अन्तरक्रिया

डम्बर बराल काँकरभिट्टा,२८जेठ÷गुराँसलाइफ इन्स्योरेन्स कम्पनी लि. काँकरभिट्टा शाखाको आयोजनामा बुधबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कोरोना भाइरसको त्रास सँगै लामो समय सम्म भएको लकडाउनका कारण जीवन बिमा क्षेत्रमा समेत त्यसको प्रत्यक्ष असर परेको र ब्यापार हुन नसकेको तथा आगामी योजनाका बारेमा समिक्षा गरिएको थियो । काँकरभिट्टा शाखा प्रमुख याम बुढाथोकीको […]

पूरा पढ्नुहोस्