स्वास्थ्य
स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय २५ जनाले लिए सेवा
मेचीनगर । स्व सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिमा निःशुल्क स्वास्थ्य शिविर, ४०० बढीले लिए सेवा
बुधबारे । बुद्ध जयन्तिको अवसर पारेर बुद्धशान्ति ४ स्थित गणेश आविमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमर यूवा क्लव बुद्धशाँित ४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लिको सह आयोजनामा सम्पन्न शिविरमा ४०० वढीले स्वस्थ्य परीक्षण गराएको आयोजक समितिका अध्यक्ष रोशन कटुवालले जानकारी दिए । शिविरमा प्रतिमा जमुना मेडिकल […]
पूरा पढ्नुहोस्
स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने, ५ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । स्व. सञ्जोगहाङ्ख राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । बिर्ता सिटी हस्पिटलको प्राविधिक […]
पूरा पढ्नुहोस्
नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर ४०० बढीले लिए सेवा
मेचीनगर । नेपाल बैंक कर्मचारी संघ कोशि प्रादेशिक समितीको आयोजनामा सोमबार बिर्तामोडमा निःशुल्क आँखा ,नाक कान र घांटी जांच शिविर सम्पन्न भएको छ । नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित शिविरमा ४०० जना सर्वसाधरणले स्वास्थ्य जाँच गराएका थिए । बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको प्राविधिक सहयोग रहेको उक्त स्वास्थ्य शिविरमा […]
पूरा पढ्नुहोस्
मेचीनगर –७ मा निः शुल्क स्वास्थ्य शिविर, १ सय ३१ जनाले लिए सेवा
मेचीनगर, २१ बैशाख । मेचीनगर –७ वडा कार्यालयको आयोजना तथा बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्था परीक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा आयोजित स्वास्थ्य शिविरमा १३१ जनाको आँखा परीक्षण गरिएको थियो । भने ७० जना नाक, कान, घाँटी सम्बन्धी […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ
मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]
पूरा पढ्नुहोस्
आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु
सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि […]
पूरा पढ्नुहोस्
मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुँदै
झापा, १७ चैत । मेचीनगर- ५ वडामा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । वडामा आगामी चैत २२ र २३ गते निःशुल्क दुई दिन पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । शिविरमा समन्वय मेचीनगर- ५ वडा […]
पूरा पढ्नुहोस्
भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम
धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु […]
पूरा पढ्नुहोस्
२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल
मेचीनगर, १६ चैत । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका […]
पूरा पढ्नुहोस्