स्वास्थ्य

मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]

पूरा पढ्नुहोस्

आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु

सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि […]

पूरा पढ्नुहोस्

मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुँदै

 झापा, १७ चैत ।  मेचीनगर- ५ वडामा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । वडामा आगामी चैत २२ र २३ गते निःशुल्क दुई दिन पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । शिविरमा समन्वय मेचीनगर- ५ वडा […]

पूरा पढ्नुहोस्

भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु […]

पूरा पढ्नुहोस्

२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल

मेचीनगर, १६ चैत । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका […]

पूरा पढ्नुहोस्

मेचीनगर ९ वडा कार्यालयले जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि निः शुल्क गर्ने

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो । यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण सेवा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य […]

पूरा पढ्नुहोस्

झापामा ३ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै

मेचीनगर । झापामा ३ लाख १४ हजार ४१२ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा एक कार्यक्रम आयोजनागरी खोप अभियानको बारेमा जानकारी दिएको हो । झापामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी […]

पूरा पढ्नुहोस्

आर्थिक सहयोग गरेर जीवन बचाइदिन चुनादेबीले गरिन् अपिल

बिर्तामोड । आर्थिक अभावले पूर्णउपचार नपाएर हस्पिटलको (वेड) बाट बाहिरिन बाध्य भएकी देउमाई २ निवासी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन […]

पूरा पढ्नुहोस्

प्रभावकारी बन्दै मेचीनगरमा सुत्केरी पोषण कार्यक्रम

मेचीनगर । मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । नगरपालिकाले अहिले पन्द्रवटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित […]

पूरा पढ्नुहोस्