खेलकुद

विश्वकपको उपाधि अर्जेन्टिनाको पोल्टामा

काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप को उपाधि हातपारेको हो । कतारको लुसेल स्टेडियममा भएको रोचक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि आफनो पोल्टामा पार्याे । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि […]

पूरा पढ्नुहोस्

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको […]

पूरा पढ्नुहोस्

अन्तर विद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयलाई

बाहुनडाँगी । मेचिनगर –३ बडाख स्थित थेसिस अंग्रेजी माद्ययमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तरविद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयले हात पारेको छ । असोज ३१ गतेबाट सुरु भएको खेलमा मेचिनगरका दुर्गा आवसीय मावि धाइजन, हिमालयन एकाडेमी धुलाबारी, अरुणोदय आवसीय मा.वि.काकरभिट्टा, दोकानडाँडा स्कुल दोकानडाँडा , मेरिगोल्ड स्कुल आमडाँगी ,विद्याविकास स्कुल बाहुनडाँगी ,ओसियानिक स्कुल बौद्यमोड […]

पूरा पढ्नुहोस्

दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई

लक्ष्मी उप्रेती चारआली । प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ मिनेटमा सतासीले पाएको फ्रि —किक […]

पूरा पढ्नुहोस्

प्रथम केएफटिसी सिटी लिग यु–१४ ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त […]

पूरा पढ्नुहोस्

काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद आउँदैन ः अग्नी खरेल

मेचीनगर, १९ बैशाख । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद नआउने बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै खरेलले सो कुरा बताएका हुन् । मेचीनगरको मेयर पदका उम्मेद्वार […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिग ः धुलाबारी टाइगर्स बन्यो च्यम्पियन

मेचीनगर, ११ बैशाख । प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको । आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिगको फाइनल खेल आज , बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स बीच प्रतिष्पर्धा हुने

मेचीनगर । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमको सहभागीता रहेका थियो । ५ […]

पूरा पढ्नुहोस्

धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरको जित

मेचीनगर, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् । पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो खेलमा बोष्टर्नले विराट वरियर्स विरुद्ध २४ रनको रोमाञ्चक जित निकाल्यो । बोष्टर्नको जितमा अन्र्तराष्ट्रिय खेलाडी करण केसी नायक बने […]

पूरा पढ्नुहोस्

झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजको खेलमा टाइगर्स र सनराइज विजयी

मेचीनगर, ४ बैशाख । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी बन्दै २÷२ अंक जोडेका छन् । पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकरभिट्टा ६ विकेटले विजयी भयो । टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको […]

पूरा पढ्नुहोस्