Uncategorized

पूर्वी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो

लक्ष्मी उप्रेती काँँकरभिट्टा ८ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]

पूरा पढ्नुहोस्

पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो

लक्ष्मी उप्रेती काँँकरभिट्टा ७ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]

पूरा पढ्नुहोस्

पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो

पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो   लक्ष्मी उप्रेती   काँँकरभिट्टा ७ भदौ । मेचीनगर ÷नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ ।   […]

पूरा पढ्नुहोस्

पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् […]

पूरा पढ्नुहोस्

अध्यक्षमा दिलकुमार

काँकरभिट्टा ।काँकरभिट्टा स्थित एकीकृत बौद्ध धर्म संरक्षण समितिको अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार टाँसी छोलिङ गुम्बामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चयन भएएकाछन् । सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा […]

पूरा पढ्नुहोस्

विष्णुमायाको उपचारमा सहयोग जुट्न शुरु , देराली फाउण्डेसनले दियो ५० हजार

धुलाबारी, ८ भदौ । मेचीनगर–८ स्थित सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउण्डेसनले नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट पत्रकार भिम घिमिरे र गोपाल बराइलीले उक्त आर्थिक सहयोग विष्णुमायको घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा […]

पूरा पढ्नुहोस्

हलेसीमा थप सेवा विस्तार

धुलावारी,६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे […]

पूरा पढ्नुहोस्

आज जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै 

काठमाडौं,६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक […]

पूरा पढ्नुहोस्

चार लाख बराबरको रुद्राक्षका माला बरामद

धनगढी,४ भदौ । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो । दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी […]

पूरा पढ्नुहोस्

स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल

बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको […]

पूरा पढ्नुहोस्