Author: मेची आवाज डेक्स
आद्य महालक्ष्मीको रथयात्रा नेपालमा
झापा, १५ भदौ । अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ । पाँच हजार वर्ष पुरानो अग्रसेन राज्यको राजधानी मानिएको भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो । भारत र भूटान हुँदै उक्त रथयात्रा आज विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताउनुभयो । महालक्ष्मीको प्रतिमासहित […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारीको आयोजनामा निःशुल्क आँखा शिविर, २११ जनाले लिए सेवा
इटाभट्टा । मेचीनगर ७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्था लि.को आयोजना तथा काँकरभिट्टा आई केयरसेन्टरको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्मा आयोजित शिविरमा मेचीनगर ७, ८, ६, ५ र ३ वडाका २ सय ११ जना सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुले आँखा परीक्षण […]
पूरा पढ्नुहोस्
आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा भदौ १५ गते काकरभिट्टा आइपुग्ने
मेचीनगर १३ । आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा २०८० भदौ १५ गते काकरभिट्टा आइपुग्ने भएको छ । रथयात्राका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार अग्रवालहरुको कुलदेवी आद्य महालक्ष्मीजीको जन आर्शिवाद लिने उद्देश्यले पितृभूमी भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योति सहित प्रारम्भ भएको अन्तराष्ट्रिय रथयात्रा भारत र भुटानको विभिन्न स्थानहरु हुँदै […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मानव हात्ती सहअस्तित्वका लागि छलफल
मेचीनगर, १२ भदौ । मेचीनगरमा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनीकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायका बारेमा छलफल भएको छ । आज मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनीकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न […]
पूरा पढ्नुहोस्
शिक्षक आचार्यलाई कारवाहीका माग राख्दै विद्यार्थी संगठनद्धारा तालाबन्दी
दमक। नेपाल विद्यार्थी संघसहित विभिन्न चार वटा विद्यार्थी संगठनले दमकस्थित युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् । कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यलाई कारवाही गर्न माग गदैं तालावन्दी गरेका हुन् । कलेजका कोअर्डिनेटर […]
पूरा पढ्नुहोस्
नगर सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस महामन्त्री थापा मेचीनगर आउँदै
मेचीनगर । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नगर सम्मेलनलाई सम्बोधन गर्न मेचीनगर आउने भएका छन् । यहि भदौ १६ गते नेपाली कांग्रेसको नगर सम्मेलन आयोजना हुँदैछ । उक्त नगर सम्मेलनलाई सम्बोधन गर्न कांग्रस महामन्त्री थापा मेचीनगर आउने भएका हुन् । १६ गते पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा तय भएको नगर […]
पूरा पढ्नुहोस्
आन्तरिक उत्पादनमा जोड दिनुपर्छ: नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाँजै राख्दा आवश्यक तरकारी, खाद्यान्नलगायतका कृषि सामाग्री बाहिरबाट आयत गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित पार्न आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । शनिवार मेचीनगर– ५ वडा कार्यालयद्वारा आयोजना […]
पूरा पढ्नुहोस्गौहत्याको विरोधमा हिन्दुधर्मावलम्बी आन्दोलित
झापा, ९ भाद्र । गौहत्याको विरोधमा यतिखेर देशभरका हिन्दुधर्मावलम्बीहरु आन्दोलित बनेका छन् । केही दिन अघि धरानमा गोरु काटेर मासु खाएको र मन्दिरको अगाडि चर्ज बनाएको विषयले हिन्दुधर्मावलम्बीहरु आन्दोलित बनेका हुँन् । त्यसैको विरोमा आज देशभरबाट हिन्दुधर्मावलम्बीहरु घरान केन्द्रित भएका थिए । तर उनीहरुलाई प्रशासनले धरान सम्म पुग्नै दिएन । झापाबाट गौहत्याको विरोधमा धरान हिँडेकाहरुलाई […]
पूरा पढ्नुहोस्
मेची उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क आँखा शिविर, ४३२ जनाले लिए सेवा
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा आज एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर १५ स्थित ज्यामिरगढी माविमा आयोजित शिविरमा ४३२ जनाको आँखा परीक्षण गरिएको थियो । आदिवासी बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अभिभावकलाई काँकडभिट्टा आई केयर सेन्टरका डाक्टर रोजल थापा थापाको नेतृत्वमा खटिएको टोलीले सेवा दिइएको थियो […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा “लक्ष्य पुर्नस्थापना केन्द्र” सञ्चालन
मेचीनगर । पछिल्लो समय लागुऔषध प्रयोग कर्ता समाजमा भयावह अबस्था बन्दै जाँदा त्यसलाई न्यूनीकरण गर्न झापाको मेचीनगर ८ स्थित प्रतिभा चोकमा “लक्ष्य पुर्नस्थापना केन्द्र” सञ्चालनमा आएको छ । पुर्नस्थापना केन्द्रको बिहीबार एक कार्यक्रमका बीच मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले उद्घाटन गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष धमलाले युवाहरु जानी […]
पूरा पढ्नुहोस्