Author: मेची आवाज डेक्स

सडक कब्जा गरेर भोजभतेर

मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने […]

पूरा पढ्नुहोस्

प्रेस क्लबले भन्यो ‘मेचीनगर सञ्चारमैत्री भएन’

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा अब मापसेसँगै लापसे जाँच

मेचीनगर, १२असार  । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरबाट काँकरभिट्टामा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको शुरुवात भएको छ । लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चकजाँकको अभियान शुरु भएको हो । लागुऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घट्नाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै […]

पूरा पढ्नुहोस्

मेचीनगरको बजेट १ अर्ब ५१ करोड बढी

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु […]

पूरा पढ्नुहोस्

एक अर्ब ५१ करोड बढी बजेट ल्याउँदै मेचीनगर

मेचीनगर, १०असार  । कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमकतामा राखी झापाको मेचीनगर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले दोस्रो नगर सभाको तेस्रो अधिवेशन मार्फत केहिबेर अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भएसँगै पुन बजेट ल्याउने तयारी भइरहेको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष […]

पूरा पढ्नुहोस्

रोटरी वर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार तीर्थराज खरेललाई प्रदान

कनकाई, । हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीर्थराज खरेल पुरस्कृत भएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरिएको हो । विगत २० वर्ष अघिदेखी नै लेखन तथा पत्रकारीतामा क्रियाशिल रहँदै आएका खरेल हाल सम्म पनि […]

पूरा पढ्नुहोस्

कलाकार उत्तम प्रधानको ‘दर्पण छायाँपछि फेरि’ आउँदै

मेचीनगर, असार ८ । ‘दर्पण छाँया’ । नेपाली चलचित्र क्षेत्रका हरेक दर्शकको मन मष्तिस्कमा छाएको एउटा पुरानो चलचित्रको नाम हो यो । आधुनिक पुस्तालाई खासै ज्ञान नभएपनि चलचित्र क्षेत्रमा चासो राख्ने हरेक अग्रजहरु यस चलचित्र बारे जानकार छन् । जुन चलचित्रका प्रमुख नायक छन् उत्तम प्रधान । ‘दर्पण छायाँ’ चलचित्रमा आँखा नदेख्ने अन्धोको भुमिकामा रहेर […]

पूरा पढ्नुहोस्

राष्ट्रिय आवास कम्पनीलाई तत्काल जग्गा हस्तान्तरण गर्न नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन भनेका छन् । उनले सम्झौता भए अनुसारको बिक्रि गर्नुपर्ने जग्गा बिक्रि र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई पत्रचार गरेका हुन् । बिगत लामो समयदेखि राष्ट्रिय आवास कम्पनी लिमिटेडले विभिन्न बहानामा […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सेवा भोलि बन्द

मेचीनगर । मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले […]

पूरा पढ्नुहोस्

प्रेस चौतारीको साधारण सभामा सम्मान

मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी छ । ‘‘महासंघले संगठनहरु कै सुझावमा तय गरेको सदस्यता शुद्विकरण मापदण्डका […]

पूरा पढ्नुहोस्