Author: मेची आवाज डेक्स

साहारा साकोसको वार्षिक उत्सव ; इटाभट्टा सेवा केन्द्रमा विविध कार्यक्रम

मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रले विविध कार्यक्रम गरी मनाएको छ । सहारा नेपाल साकोस इटाभट्टा सेवा केन्द्रले वार्षिक उत्सवको अवसरमा आज आफ्नो सेवा क्षेत्रका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा मेचीनगर(८ स्थित दुर्गा मन्दिरमा रङ्ग रोगन गर्नुका साथै […]

पूरा पढ्नुहोस्

मेचीनगर सञ्चार प्रतिष्ठान खारेज गर्न माग

मेचीनगर२१ चैत । मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन । प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती संगठनहरुले […]

पूरा पढ्नुहोस्

मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई

मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो ।  प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल, सदस्य हरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।

पूरा पढ्नुहोस्

सहारा धुलाबारीले दियो अटो चालकलाई ज्याकेट

मेचीनगर, २१ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा धुलाबारी सेवा केन्द्रले मंगलवार अटो चालकलाई ज्याकेट वितरण गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना अटो चालकलाई ज्याकेट, संस्थाको प्रतिवेदन तथा […]

पूरा पढ्नुहोस्

मेचीनगर सञ्चार प्रतिष्ठान खारेज गर्न माग

मेचीनगर, चैत २१ । मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन । प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू

मेचीनगर ।  मेचीनगर नगरपालिकामा तीनदिने लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मंगलबार एक कार्यक्रमको बिच कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले अभिमुखीकरण तालिमले सहभागी प्रशिक्षार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । तालिममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा किशोरीहरुलाई आत्मारक्षा तालिम

मेचीनगर । मेचीनगर नगरपालिकामा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिइन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर, किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू कमजोर […]

पूरा पढ्नुहोस्

टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी

डम्बर बराल मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ । समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज […]

पूरा पढ्नुहोस्

आराध्य साकोसको आँखा शिविरमा तीन सयले लिए सेवा

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर– ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक […]

पूरा पढ्नुहोस्

काकरभिट्टा क्याम्पसका स्ववियुमा निर्वाचितहरूको सपथ ग्रहण

काकरभिट्टा,२० चैत  । काकरभिट्टा बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्हयरूलाई सपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले निर्वाचितहरूलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले स्ववियुमा निर्वाचितहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तामाङ, मेचीनगरकी उपप्रमुख मिना उप्रेती, नवनिर्वाचित स्ववियु अध्यक्ष […]

पूरा पढ्नुहोस्