Author: मेची आवाज डेक्स

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई बिजयी

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका थिए । यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । […]

पूरा पढ्नुहोस्

बौद्वमोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर

डम्बर बराल बौद्वमोड । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो । ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी झापाले गर्याे अग्रज पत्रकारहरुलाई सम्मान

विर्तामोड । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन् । सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् । पाठक प्रेस चौतारी […]

पूरा पढ्नुहोस्

बिभिन्न क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न बिप्लब माओवादी जनकारवाहीमा उत्रने

बिर्तामोड । राजनीतिक, आर्थिक, सिमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही, मेची इञ्चार्ज सुमन सिंह सि लगायतका नेताले जनताका जनजिविकाका विषयमा सरकार गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ मेचिनगरको आयोजनामा रक्तदान, ३६ जनाले दिए रगत

मेचीनगर । रोटरी क्लब अफ मेचिनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् । मानवताको सेवानै जीवनको सर्वाेत्तम कार्य हो भन्दै रोटरी क्लब अफ मेचिनगरले मेचीनगर– १० स्थित मेचि उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूला आयोजको तर्फबाट प्रमाणपत्र […]

पूरा पढ्नुहोस्

कनकाई खेलकुद प्रतिष्ठानले गर्याे, सन्थाल मेलाको आयव्यय सार्वजनिक

कनकाई, २१ माघ ÷ कनकाई खेलकुद प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फुलपातीका दिन सञ्चालन गरेको जिल्लास्तरीय सन्थाल मेला२०७९ को आयव्यय विवरण सार्वजनिक गरेको छ । खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु संचाालन गर्दै आएको प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फूलपातीका दिन(असोज१६गते) कनकाई मावि सुरुङ्गाको खेल मैदानमा जिल्लास्तरीय प्रतियोगितात्मक सन्थाल नृत्यको आयोजना गरेको थियो । प्रतिष्ठानले […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघको मतदान सम्पन्न, मतगणना भोलि

मेचीनगर, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न भएको बताए । उनले कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना मतदाताले मतदान गरेको बताए । आइतबार […]

पूरा पढ्नुहोस्

व्यवसायमा निरन्तर कञ्चन

मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक […]

पूरा पढ्नुहोस्

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । किनकी प्रविधिको […]

पूरा पढ्नुहोस्

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोषको पदहस्तान्तरण तथा सफथग्रहण

काँकरभिट्टा । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको पदहस्तान्तरण तथा सफथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोषको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक डिल्लीराम घिमिरेले नव निर्वाचित अध्यक्ष मोहन रिजाल लगायत पदाधिकारी तथा सदस्यहरुलाई सफद ग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेको सभापतित्व तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

पूरा पढ्नुहोस्