Author: मेची आवाज डेक्स
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित
झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका […]
पूरा पढ्नुहोस्
पत्रकारद्वय दाहाल र राजबंशी नारी सञ्चार गृहबाट पुरस्कृत
बिर्तामोड ६ वैशाख । पत्रकार सावित्रा दाहाल नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । नेपालकै पहिलो सम्पादक महिला स्व.साधना प्रधानको स्मृतिमा नारी सञ्चार गृहले मुलुककै सर्वाधिक नगद रहेको सो पुरस्कार स्थापना गरेको हो । पुरस्कारको नगदराशी रु. एक लाख एक हजार एक सय रहेको छ । कोशी […]
पूरा पढ्नुहोस्
सरकारी विद्यालयले शुल्क असुलेको भन्दै नेविसंघ झापाले गर्याे विरोध
बिर्तामोड । निशुल्क पठन पाउने अधिकारलाई कुन्ठित गर्दै सरकारी विद्यालयहरुले बिभिन्न बाहानामा शुल्क अशुल्न थालेको भन्दै नेपाल विद्यार्थी संघले त्यसको विरोध जनाएको छ । संघले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर शुल्कलिने काम तत्काल बन्दगरी विद्यार्थीलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा दिन आग्रह गरेको हो । सरकारले कक्षा १२ सम्मलार्ई निःशुल्क शिक्षा भनेको छ । ‘नेविसंध […]
पूरा पढ्नुहोस्
धुलाबारीमा भोलिदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने
धुलाबारी । मेचीनगर– १० स्थित धुलाबारीमा बुधबारदेखि प्रथम अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । धुलाबारी फुटसल एरिनाको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । बैशाक ६ गते सुरु भएर ९ गते सम्पन्न हुने प्रतियोगितामा मेचीनगरका १० वटा टिमले भाग लिने पत्रकार सम्मेलनका संयोजक […]
पूरा पढ्नुहोस्
पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान
डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]
पूरा पढ्नुहोस्
दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर
धुलाबारी, २ बैशाख । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा शनिवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा […]
पूरा पढ्नुहोस्
क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला
मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् । उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा […]
पूरा पढ्नुहोस्
आदर्श धिमाल समाजको शुभकामना आदान प्रदान कार्यक्रम
इटाभट्टा,२ बैशाख । आदर्श धिमाल समाज मेचीनगर –८ ले शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वितेको वर्ष २०७९मा भएको कामको समिक्षा गर्दै समाजले आगामी दिनमा आदर्श समाजलाई थप गतिशिल बनाउन २०८० सालले सफलता मिल्ने विश्वासका साथ शुभकामना आदानप्रदान गरेको समितिका अध्यक्ष टुलेन धिमालले बताए । धिमाल समाजका सल्लाकार तथा मेचीनगर नगरपालिकाका कार्यपालिका […]
पूरा पढ्नुहोस्
‘मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नुको विकल्प छैन’
मेचीनगर । मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । ग्रीन जेनेरेशन झापाले आयोजना गरेको सो तालिममा र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र र नेपाल प्रहरी तथा बाहुनडाँगीका स्थानीयले सहभागिता जनाएका थिए । प्रशिक्षमा मानिस र हात्तीबीचको द्वन्द घटाउँदै दुबै पक्षको सह अस्तित्व कायम […]
पूरा पढ्नुहोस्
नकलबन्दा साकोसद्वारा सुपथ मूल्य सहकारी पसल सञ्चालन
नकलबन्दा,१बैशाख । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले आजबाट सुपथ मूल्य सहकारी पसल सञ्चालनमा ल्याएको छ । नकलबन्दामै मुख्य कार्यालय रहेको सरकारीले सहकारीको भवनमै सुपथ मूल्य सहकारी पसल सञ्चालन गरेको हो । सहकारी पसलको उद्घाटन सहकारी संस्थाकी जेष्ठ सदस्य तेजकुमारी थापाले गरिन् । रिवन काटेर सहकारी पसलको उद्घाटन गर्दे प्रमुख अतिथि थापाले […]
पूरा पढ्नुहोस्