Author: मेची आवाज डेक्स
धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी विजयी
मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार […]
पूरा पढ्नुहोस्
आराध्य साकोसको आँखा शिविरमा तीन सयले लिए सेवा
मेचीनगर । मेचीनगर–७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र शौलियतमा मेची नेत्रालयले अप्रेसन […]
पूरा पढ्नुहोस्
मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई, सचिवमा पौडेल
मेचीनगर, ।मेचीनगर नगरपालिकाले नगरस्तरिय सञ्चार प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा पत्रकार शिशिर चम्लागाईँ चयन भएका छन् । त्यसै गरी प्रतिष्ठानको सदस्य सचिवमा पत्रकार प्रकाश पौडेल चयन भएका छन् । नगरसभाले सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेसंगै प्रतिष्ठान गठनको प्रक्रिया शुरु भएको थियो । प्रतिष्ठानको सदस्य पछि थप गरिने बुझीएको छ ।
पूरा पढ्नुहोस्
नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम
बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । मंगलबार बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएका छन् । त्यस्तै […]
पूरा पढ्नुहोस्
पहिचानवादीले लगाए मेचीनगरमा ताला
मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् । नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका […]
पूरा पढ्नुहोस्
नेपाल चिया विकास निगमले कर नतिरेपछि ६ पालिका प्रमुखको बैठक
मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका […]
पूरा पढ्नुहोस्
११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान
डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]
पूरा पढ्नुहोस्
हातेमालो वनको अध्यक्षमा सिग्देल विजयी
मेचीनगर । मेचीनगर–१३ स्थित चारआलीको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् । अध्यक्षमा सिग्देलले ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेबाट प्रगतिशिल समुहका अध्यक्ष भोजराज पराजुलीले ३३६ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपाल प्याकुरेलले बताए । त्यस्तै उपाध्यक्षमा राधिका सुब्बाले ५३७ […]
पूरा पढ्नुहोस्
लोकप्रिय छवि बनाएका सन्जय
युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन सबैको सहयोग […]
पूरा पढ्नुहोस्
बेथितिलाई रोक्न हाम्रो पार्टीको उम्मेदवारी रास्वपा मेचीनगर अध्यक्ष : कुँवर
धुलाबारी,१२ चैत । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ । धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका […]
पूरा पढ्नुहोस्