Author: मेची आवाज डेक्स
मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
काँकरभिट्टा । मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा क्याम्पस स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित
मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् । शुक्रबार राति १२ वजे सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङले २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु अनेरास्ववियू (एस)का सभापतिका उम्मेदवार विनम सरदारले १९० र अनेरास्ववियु ९एमाले०का रोशन भुजेलले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हेमकुमार […]
पूरा पढ्नुहोस्
शिक्षक संघ कोशी प्रदेशको अध्यक्षमा तेजप्रसाद चौलागाईँ विजयी
बिराटनगर, चैत १० । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छन् । बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगरस्थीत धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाईले १९० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १५६ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा मात्रिका प्रसाद न्यौपानेले १७३ प्राप्त गरी […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुरु भयो, इ हाजिरी सिस्टम
मेचीनगर । मेचीनगर नगरपालिकामा इ हाजिरी जडानगरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाललगायतको उपस्थिति रहेको थियो । मेचीनगरलाई प्रविधिमैत्रि बनाउने उदेश्यले नगरका पन्द्रवटै […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानीमा उम्मेदवारी दर्ता
मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुन गइरहेको निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गरिएको छ । समाचार तयार पार्दासम्म ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले दलबलसहित एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका हुन् । खानेपानीमा नेपाली काँग्रेस र […]
पूरा पढ्नुहोस्पाउपाथीभरा श्रीमद् भागवता महापराण सुरु
चरआली । मेचीनगरको चारआली स्थित पाउपाथीभरा धाममा आजबाट श्रीमद् भागवता महापराण सुरुभएको छ । पुराणको उद्घाटन् सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घिमिरेले समाजलाई सहीबाटोमा डोर्याउने एक मात्र भरपर्दाे माध्ययम धार्मिक कार्यक्रमको बताए । उने पूर्वीय दर्शनलाई बुझ नस्क्दा आज नेपाली समाज पछि परेको बताए । कार्यक्रममा संघीय क्षेत्रनम्बर तीनका प्रदेश सधा […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र
डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]
पूरा पढ्नुहोस्
कट्टेलको ‘जीवनका मोडहरु’ लोकार्पण
राम कट्टेलद्वारा लिखित कविता संग्रह (जीवनका मोडहररु) आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले धुलाबारीको अतिथि सदनमा पुस्तकको विमोचन गरेका थिए । डिल्लिराम कट्टेल स्मृति प्रतिष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद शर्माले जीवनका मोडहरूको प्रकासनले राम कट्टेलको परिचय थप फराकिलो बनाएको बताए । प्रतिष्ठानका अध्यक्ष […]
पूरा पढ्नुहोस्
मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई निर्वाचित
मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा अध्यक्षकी पदकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । जनसंसद् दैनिकका सम्पादक समेत रहेका पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् । अध्यक्षमा निर्वाचित पौडेलले २२१ मत तथा उपबिजयी तामाङले […]
पूरा पढ्नुहोस्
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे […]
पूरा पढ्नुहोस्