Author: मेची आवाज डेक्स
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा उपमेयर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ […]
पूरा पढ्नुहोस्
मेचीनगर प्रमुख बुढाथोकी द्वारा नीति तथा कार्यक्रम सार्वजनिक
धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, […]
पूरा पढ्नुहोस्
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम
मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीले ४३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र […]
पूरा पढ्नुहोस्
कनकाईमा वाल विकासका शिक्षक तथा कर्मचारीले बुझाए ९ बँदे ज्ञापन
कनकाई ÷ कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई बmुझाइएको […]
पूरा पढ्नुहोस्
रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं,७ असार । संचारक्षेत्र क्षेत्र छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन […]
पूरा पढ्नुहोस्
मेचीनगर उपप्रमुख उप्रेती प्रदेशको निर्देशन समिति सदस्यमा मनोनित
मेचीनगर, ७ असार । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेश अन्तर्गत प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मनोनित भएकी छन् । नेपाल नगरपालिका संघले उपप्रमुख उप्रेतीसहित सुनसरीको दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारलाई मनोनित गरी निर्देशक समितिको सदस्यमा सिफारिस गरेको थियो । दुईजना आमन्त्रित सदस्यसहित समितिमा १६ जना सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न […]
पूरा पढ्नुहोस्
मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती
झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत […]
पूरा पढ्नुहोस्
दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
फोहोर व्यवस्थापनका लागि मेचीनगर–९ वडाकार्यालय द्वारा डस्वीन बितरण
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रदान गरेको हो । ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाको सहयोगमा मेचीनगर–९ नम्वर वडाले बजार व्यवस्थापन समितिलाई डस्वीन प्रदान गरेको समितिका सचिव सञ्जय श्रेष्ठले जानकारी दिए । मेचीनगर–९ का […]
पूरा पढ्नुहोस्