Author: मेची आवाज डेक्स
नेपाल डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका चिमरिया
झापा,१३ असार । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका राजन चिमरिया चयन भएका छन् । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थित रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चिमरिया यस अघि एसोशिएसनको प्रथम […]
पूरा पढ्नुहोस्
झापा गाउँपालिकामा गरीवका लागि ६०३ वटा घर निर्माण
झापा, १३ असार । सहारा नेपाल, ह्याबिटाट नेपाल र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा विपन्नका लागि ६०३ वटा आवासगृह निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत तीन संस्थाले सन् २०१९ देखि झापा गाउँपालिकामा गरीवका लागि घर बनाउने अभियान सुरु गरेका थिए । सन् २०१९ मा ७० वटा, २०२० मा […]
पूरा पढ्नुहोस्
लागूऔषधको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न घरबाटै अभियान थाल्नु पर्छ ः नगरप्रमुख बुढाथोकी
मेचीनगर, १२ असार । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा […]
पूरा पढ्नुहोस्
नदी नियन्त्रण र हात्ती छेक्न सीमामा तटबन्धन गर्न स्थानीयको माग
मेचीनगर, ११असार । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधान तथा मेचीनदीबाट हुने कटान नियन्त्रणको लागि व्यवस्थित तडबन्धन गर्नु पर्ने बाहुण्डाँगी वासीले आग्रह गरेका छन् । हात्तीले पुर्यााएको क्षतिका बारेमा बुझ्न बाहुण्डाँगी पुगेका सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोली लाई स्थानीयले सो आग्रह गरेका हुन् । प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद […]
पूरा पढ्नुहोस्
गण्डकीका अर्थमन्त्री बरालको पद जोगियो
काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]
पूरा पढ्नुहोस्
अनेम संघको आयोजनामा स्वास्थ्य शिविर
धुलाबारी, ११ असार । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर–९ स्थित कवि शिरोमणि माविमा भएको शिविरमा २१० जनाको स्वास्थ्य जाँच गरिएको थियो । जसमा १२ जनामा गाइनोको समस्या, ७ जनामा दाँतको, ८ जनामा हाडजोर्नीको र एक जनामा पायल्सका समस्या देखिएको स्वास्थ्य शिविरमा खटिएका विशेषज्ञहरुले बताएका […]
पूरा पढ्नुहोस्
आम्दा मेची अस्पताललाई ‘अक्सिजन प्लान्ट’ हस्तान्तरण
मेचीनगर, ११ असार । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा सो अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो […]
पूरा पढ्नुहोस्
झापाको धुलाबारीमा रक्तदान कार्यक्रम, ५५ प्रिन्ट रगत संकलन
धुलाबारी,११ असार । मेचीनगर ÷मेचीनगरको धुलाबारीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिनुभयो । ५१ औँ पटक रक्तदान गर्नुहुने प्रणामी युवा निर्मल कोइरालाले उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रममा […]
पूरा पढ्नुहोस्
बिर्तामोडको वजेट १ अर्ब ३८ करोड
झापा, बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा […]
पूरा पढ्नुहोस्