Author: मेची आवाज डेक्स
मेचीनगर ८ ले गर्याे ५ वर्षमा गरिएको कामको समिक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायमा ९६ प्रतिशत काम सम्पन्न गर्याैः वडाध्यक्ष धिमाल
डम्बर बराल मेचीनगर,८बैशाख । बितेको पाँच वर्षमा मेचीनगर ८ वडाकार्यालयले भौतिक पूर्वाधार, खानेपानी, विजुली शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा ९६ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ । वडाकार्यालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पाँच वर्षमा गरिएका कामको बारेमा जानकारी गराएको हो । राज्य पुनःसंरचना भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधिहरु आफ्नो वडा […]
पूरा पढ्नुहोस्
जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी भोली झापा आउने
झापा,अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालका अनुसार वैशाख ७ गते उनी झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ८ गते चारपानेमा रहेको साङ्गवेद […]
पूरा पढ्नुहोस्
धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरको जित
मेचीनगर, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् । पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो खेलमा बोष्टर्नले विराट वरियर्स विरुद्ध २४ रनको रोमाञ्चक जित निकाल्यो । बोष्टर्नको जितमा अन्र्तराष्ट्रिय खेलाडी करण केसी नायक बने […]
पूरा पढ्नुहोस्
एसईईको परीक्षा शुक्रबारदेखि हुने
काठमाडौँ, ५ वैशाख । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक ९कक्षा […]
पूरा पढ्नुहोस्
निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया
बिर्तामोड। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ ः मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक […]
पूरा पढ्नुहोस्झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजको खेलमा टाइगर्स र सनराइज विजयी
मेचीनगर, ४ बैशाख । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी बन्दै २÷२ अंक जोडेका छन् । पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकरभिट्टा ६ विकेटले विजयी भयो । टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको […]
पूरा पढ्नुहोस्
धर्मलाई राजनीतिसँग जोड्न हुँदैन– मन्त्री मगर
काकरभिट्टा। प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताए । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो,’ उनले भने, ‘धर्म र […]
पूरा पढ्नुहोस्
केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ प्रदर्शन हुँने
काकरभिट्टा, बैशाख ३ । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन झापाको काकरभिट्टामा प्रदर्शन हुने भएको छ । बैशाख ९ र १० गते झापाको काकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने आज आयोजित पत्रकार सम्मेलनमा नाटकका कलाकार तथा निर्देशक लामाले जानकारी दिनु भयो । लामाको एकल प्रस्तुती रहने नाकटले नेपालमा भएको राजनितिक परिवर्तन पछि […]
पूरा पढ्नुहोस्
बालकृष्ण थापा एमालेको तर्फबाट वडानम्बर ६ को वडाध्यक्षको उम्मेद्वार
मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र […]
पूरा पढ्नुहोस्
गुँरासले दियो मृत्युदावी भुक्तानीको रकम
नारायण गढ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि नारायण गढ शाखा कार्यलयले शुक्रबार एक कार्यक्रम बीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ निवासी स्व. सुमन राना मगर को परिवारलाई मृत्युदावी भेसत्ताननीको रकम प्रदान गरेको हो । कम्पनीले […]
पूरा पढ्नुहोस्