Author: मेची आवाज डेक्स
कांग्रेसको घोाणापत्र : भ्यूटावर नबनाउने संकल्प
काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा […]
पूरा पढ्नुहोस्
प्रदेश १ का दुई सांसदले दिए राजीनामा
मेचीनगर । स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत […]
पूरा पढ्नुहोस्
रसोई झापा सुपर लिगको फाइनल खेल आज , बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स बीच प्रतिष्पर्धा हुने
मेचीनगर । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमको सहभागीता रहेका थियो । ५ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेबाट प्रमुखमा गोपाल बुढाथोकी, उपप्रमुखमा मीना उप्रेती
वैशाख ११ ,मेचीनगर । नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक […]
पूरा पढ्नुहोस्
३ ठूला दलका कारण देश असफल राष्ट्रबन्ने खतरा बढ्यो ः अध्यक्ष लिङदेन
।। डम्बर बराल ।। मेचीनगर, १० बैशाख । राष्टि प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङद्ेनले तीन ठूला दल नेपाली काँग्रेस , एमाले र माओवादीको कारण देश असफला राष्ट्र बन्ने खतरा बढेको बताए । झापाको मेचीनगर आयोजित पार्टी प्रवेश तथा उम्मेद्वार घोषणा सभामा सो कुरा बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला […]
पूरा पढ्नुहोस्
केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा प्रदर्शन
मेचीनगर, ९ बैशाख । कलाकार केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा बिशेष सो प्रदर्शन गरिएको छ । शुक्रबार मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा कलाकार लामाको ‘विस्थापन’ नाटकको बिशेष सो प्रदर्शन गरिएको हो । अविराम नाट्य मञ्चका निर्देशक समेत रहेका कलाकार लामाले माआवादीको १० वर्षे जनयुद्व र नेपालमा भएका अहिलेसम्मका राजनीतिक परिवर्तनले नेता मोटाए […]
पूरा पढ्नुहोस्
मेचीनगरमा उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए राजीनामा
ईटाभट्टा, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु पर्ने समय तालिका निर्वाचन आयोगले सार्वजनिक गरे पछि उम्म्दवार बन्न इच्छुक जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष […]
पूरा पढ्नुहोस्
गिरीले दिए उपाध्यक्ष पदबाट राजीनामा
मेचीनगर, ८ बैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले राजीनामा दिएका हुन् । पहिलो स्थानीय तहको चुनावमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा […]
पूरा पढ्नुहोस्
झापाको १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले गर्याे उम्मेद्वारहरुको नाम सिफारिस
मेचीनगर, ८ बैशाख । स्थानीय तह चुनावका लागि नेकपा एकीकृत समाजवादी पार्टी (एसं) ले झापामा प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । बिहीबार बिर्तामोडमा सम्पन्न एसको जिल्ला पार्टी वैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा प्रमुख र उपप्रमुख पदमा उमेद्वारहरुको नाम सिफारिस गरेको हो । मेचीनगर नगरपालिकाको प्रमुख […]
पूरा पढ्नुहोस्
मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मेचीनगर, ८ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरि एकैचोटी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । मेचीनगरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन अधिकृत वेदराज फुयालको कार्यालय […]
पूरा पढ्नुहोस्