Author: मेची आवाज डेक्स
एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक
बुद्धशान्ति, १४ बैशाख । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । एमालेले ‘शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा क्रान्ति स्वच्छ, शान्त, हरियाली, र सुशासित बुद्धशान्ति’ दूरदृष्टि राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगर द्वारा प्रतिवद्धता पत्र सार्वजनिक
मेचीनगर, १३ बैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेबाट नगर प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेतीले गरे उम्मेद्वारी दर्ता
मेचीनगर,१२ बैशाख । नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा कार्यकर्ताहरु लिएर नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार
मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् । पार्टीले टिकट नदिएपछि काँग्रेसका […]
पूरा पढ्नुहोस्
मेचीनगर ७ मा नेपाली काँग्रेस र एमालेमा बागी उम्मेद्वार
मेचीनगर १२ बैशाख । पार्टीले उम्मेद्वार छनौटमा आफ्नो नाम समावेश नगरेपछि असन्तुष्ट बनेका नेपाली काँग्रेस मेचीनगर ७ का वडासभापति कञ्चन बराल र मेचीनगर ७ का कार्यावहाक वडाअध्यक्ष नेत्र दाहालले बागी उम्मेद्वाी दर्ता गराएका छन् । बर्षौदेखि पार्टीको संगठन निर्माण गर्न र उपल्लो नेतृत्वले लगाएको काम गर्दा सबै कुरा त्यागियो,’ काँग्रेस वडा सभापति बरालले बरालले […]
पूरा पढ्नुहोस्
मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम
मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई […]
पूरा पढ्नुहोस्
मेचीनगरमा नेपाली काँग्रेसबाट नगर प्रमुखमा बुढाथोकीले गराए उम्मेद्वारी दर्ता
इँटाभट्टा । नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरेपछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय गरेको बुढाथोकीलाई नै निर्वाचन आयोगले आधिकारिक उम्मेद्वार हुने बताएपछि बुढाथोकीको मात्रै उम्मेद्वारी दर्ता भएको हो । काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा […]
पूरा पढ्नुहोस्मेचीनगरमा नेपाली काँग्रेसबाट नगर प्रमुखमा केशवराज पाण्डे
वैशाख ११ ,मेचीनगर ।नेपाली काँग्रेसले मेचीनगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको नर्वाचनको लागि नगरप्रमुखमा युवा नेता केशवराज पाण्डे नाम टुंगो लगाएको हो । पाण्डे नेपाली काँग्रेस झापा जिल्ला उपसभापति समेत हुन् ।
पूरा पढ्नुहोस्
रसोई झापा सुपर लिग ः धुलाबारी टाइगर्स बन्यो च्यम्पियन
मेचीनगर, ११ बैशाख । प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको । आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पहिलो दिन मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी
मेचीनगर, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, […]
पूरा पढ्नुहोस्