Author: मेची आवाज डेक्स
पत्रकार चम्लागाईले शुरु गरे मेरो भेराइटिज
चारआली । पत्रकार शिशिर चम्लागाईले बुधवारबाट नयाँ व्यवसाय शुरु गरेका छन् । उनले मेचीनगर –१३ स्थित चारआलीमा मेरो भेराइटिज पसल सञ्चालनमा ल्याएका हुन् । करिव २० लाखको लगानीम शुरु गरिएको व्यवसायमा किचन तथा इलेट्रोनिक विभिन्न प्र्रकारका सामाग्र्री राखिएको सञ्चालक शिशिर चम्लागाँर्ईले बताए । उक्त पसलमा एसी, फ्रिज, भ्याकुमक्लिनर, लगायत बिभिन्न सामाग्री राखिएको छ । करिव […]
पूरा पढ्नुहोस्
उप्रेती दम्पत्तिले गरे धार्मिक संस्थालाई कुर्सी सहयोग
धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् । उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा ससुराबुवा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा खोपलाई व्यवस्थित बनाउन दलहरुले समन्वय गर्ने
धुलाबारी । मेचीनगरका क्रियाशील राजनीतिक दलहरुले नगरभित्र लगाईने कोरोना खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ–आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् । डीसीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल्ड दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैंछ । भदौ ११ देखि १३ गतेसम्म […]
पूरा पढ्नुहोस्
पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन
मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घैलाडुब्बा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको […]
पूरा पढ्नुहोस्
मेचीनगरले ५७ दशमलव ७ किलो मिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने
लक्ष्मी उप्रेती मेचीनगर,९ भदौ । जंगली हत्तीले उपदो मचाउन थालेपछि मेचीनगर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने भएको छ । नगरपालिकाले मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटर क्षेत्र ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागेको हो । । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसको सदस्यता विवाद टुङ्गियो
झापा, ८ भदौै ।नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो
लक्ष्मी उप्रेती काँँकरभिट्टा ८ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]
पूरा पढ्नुहोस्पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो
लक्ष्मी उप्रेती काँँकरभिट्टा ७ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]
पूरा पढ्नुहोस्पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो
पूवी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो लक्ष्मी उप्रेती काँँकरभिट्टा ७ भदौ । मेचीनगर ÷नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । […]
पूरा पढ्नुहोस्
पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् […]
पूरा पढ्नुहोस्