Author: मेची आवाज डेक्स
मानविय सेवामा समर्पित ‘मेची उद्योग बाणिज्य संघ’ दीर्घरोगीहरुलाई घर घरमै औषधि पुर्याउदैं
लक्ष्मी उप्रेती मेचीनगर, १ असार ÷ कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल भर्ना भएपनि वेड, अक्सिजन, भेन्टिलेटर र औषधि अभावमा जीवनमरणसँग लडाई लडि रहेका छन् । त्यसो […]
पूरा पढ्नुहोस्एनएमसीको ४२ औं शाखा भृकुटीमा
मेचीनगर,१ असार । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले मेचीनगर–२ स्थित भृकुटीमा शाखा विस्तार गरेको छ । एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए । संस्थाका प्रमुख […]
पूरा पढ्नुहोस्
नगरको विकासमा सवैको सहयोग अपरिहार्य . नगर प्रमुख आचार्य
मेचीनगर, ३१ जेठ ÷ मेचीनगर प्रमुख बिमल आचार्यले नगरको समृदि र विकासमा सवैको सहयोग अपरिहार्य रहेको बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा नगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितीमा भएको छलफलमा […]
पूरा पढ्नुहोस्
पत्रकार पोर्तेललाई पितृशोक
मेचीनगर, ३१ जेठ । पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उनका वुवा धनबहादुर विश्वकर्माको आज विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध […]
पूरा पढ्नुहोस्
नगरपालिकाले शुरु गर्यो फूटफाथ व्यवसायीहरुका लागि टहरा निर्माण , कतै विरोध त कतै समर्थन
मेचीनगर, ३० जेठ ÷ झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब भने समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालिनरुपमा समाधान हुने भएको हो । तर, यस कार्यको कतै विरोध त कतै समर्थन भइरहेको छ । राजमार्गको दाया वाया पेटी र […]
पूरा पढ्नुहोस्
झापामा पुनः असार ७ गतेसम्म थप्यो निषेधाज्ञा
झापा, ३० जेठ । झापामा एक हप्तालाई निषेधाज्ञा थप गर्दै कतिपय क्षेत्रलाई खुकुलो बनाइने निर्णय भएको छ । डीसीसीएमसीको आज बसेको बैठकले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यन्न, हार्डवेयर, वीउँविजन, वर्कशपमा खुकुलो बनाइने निर्णय भएको हो । खाद्यान्न, फलफुल, तरकारी माछामासु, दुध डेरी, पुस्तक पसल, हार्डवेयर पसल विहान ६ […]
पूरा पढ्नुहोस्झापामा असार ७ सम्म थपियो लकडाउन
मेचीनगर । झापामा असार ७ गते सम्म पुनः लकडाउन थपिएको छ । तर यसपटकको लकडाउन यस अघिको भन्दा केही खुकुलो बनाइएको छ । जिल्लामा आइतबार बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई असार ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा […]
पूरा पढ्नुहोस्
गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त
झापा,२९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका […]
पूरा पढ्नुहोस्
युवा संघले दियो कनकाई नगरको अक्सिजन प्लान्टको लागि ६ लाख ४८ हजार
कनकाई, २९ जेठ ÷ झापाको कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्ट निर्माणकालागि अभियान संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले सहयोग रकम हस्तान्तरण गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो । कोरोना कहरका विच स्थानीय सरकार […]
पूरा पढ्नुहोस्
ढुंगागिटी प्रकरण, ५ राजनीतिक दलहरुले बुझाए मेचीनगरमा संयुक्त ज्ञापन , दोषीलाई हदै सम्मको कारवाही गर्न माग
डम्बर बराल मेचीनगर, २८ जेठ । ढुंगा गिटी काण्डले मेचीनगर देशमै बदनाम भएको भन्दै दोषीलाई हदै सम्मको कार्वाहि गर्न माग गर्दै ५ राजनीतिक दलहरुले शुक्रबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् । एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस […]
पूरा पढ्नुहोस्