Author: मेची आवाज डेक्स
मेचीनगरमा आज दुई जना पुरुषको कोरोनाबाट मृत्यु
काँकरभिट्टा, २७ साउन । मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको […]
पूरा पढ्नुहोस्
समाजसेवामा सक्रिय नरप्रसादको सफलताको कथा
लक्ष्मी उप्रेती मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने योजनाका साथ कामप्रतिको संक्रियताले भने निरन्तरता पाइरहनुपर्छ । यस्तै चाहाना बोकेर अघि बढ्नुभएका झापा मेचीनगर— १० धुलावारीका ६५ […]
पूरा पढ्नुहोस्
भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]
पूरा पढ्नुहोस्
भुमि आयोग खारेज नगर्न सर्बोच्चको आदेश
काठमाण्डौ, २५ साउन । सर्वोच्च अदालतले भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वोच्चमा रिट परेको थियो । देउवा सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो […]
पूरा पढ्नुहोस्
कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने
झापा, २३ साउन । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एस्टेजेनेका खोप भुटानबाट ३ लाख शुक्रबार बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा आज सार्वजनिक हुने
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप
मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो । मेचीनगरका ७ […]
पूरा पढ्नुहोस्