Author: मेची आवाज डेक्स

बालकल्याण माविमा  बिविध कार्यक्रम  : सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एस.ईईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही रु ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एस.ईईमा दुवै छात्राहरुले बराबरी अंक ल्याएका […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना

डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही रु ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एस.ईईमा दुवै छात्राहरुले बराबरी अंक […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण गर्ने

काठमाडौं,२८ भदौ, । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले […]

पूरा पढ्नुहोस्

कनकाईमा वडास्तरीय फुटबल संचालन हुने

कनकाई,२८ असोज ÷ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना

मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

राप्रपा नगर समितिले पायो पूर्णता

मेचीनगर । राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ । गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारीहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो । शुक्रबार मेचीनगर–८, जोरसिमल स्थित पार्टी क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १६ […]

पूरा पढ्नुहोस्

युवा नेता बरालले मेचीनगर सभापतिमा उम्मेद्वारी दिने 

काँकरभिट्टा । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् । नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे । वीपी जयन्तीको अवसर पारेर नगर […]

पूरा पढ्नुहोस्

मेचीनगर सहसचिवमा भट्टराईको उम्मेद्वारी घोषणा

मेचीनगर । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् । मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले […]

पूरा पढ्नुहोस्