Author: मेची आवाज डेक्स

नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना

मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

राप्रपा नगर समितिले पायो पूर्णता

मेचीनगर । राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ । गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारीहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो । शुक्रबार मेचीनगर–८, जोरसिमल स्थित पार्टी क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १६ […]

पूरा पढ्नुहोस्

युवा नेता बरालले मेचीनगर सभापतिमा उम्मेद्वारी दिने 

काँकरभिट्टा । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् । नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे । वीपी जयन्तीको अवसर पारेर नगर […]

पूरा पढ्नुहोस्

मेचीनगर सहसचिवमा भट्टराईको उम्मेद्वारी घोषणा

मेचीनगर । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् । मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले […]

पूरा पढ्नुहोस्

पत्रकार चम्लागाईले शुरु गरे मेरो भेराइटिज

चारआली । पत्रकार शिशिर चम्लागाईले बुधवारबाट नयाँ व्यवसाय शुरु गरेका छन् । उनले मेचीनगर –१३ स्थित चारआलीमा मेरो भेराइटिज पसल सञ्चालनमा ल्याएका हुन् । करिव २० लाखको लगानीम शुरु गरिएको व्यवसायमा किचन तथा इलेट्रोनिक विभिन्न प्र्रकारका सामाग्र्री राखिएको सञ्चालक शिशिर चम्लागाँर्ईले बताए । उक्त पसलमा एसी, फ्रिज, भ्याकुमक्लिनर, लगायत बिभिन्न सामाग्री राखिएको छ । करिव […]

पूरा पढ्नुहोस्

उप्रेती दम्पत्तिले गरे धार्मिक संस्थालाई कुर्सी सहयोग

धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् । उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा ससुराबुवा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा खोपलाई व्यवस्थित बनाउन दलहरुले समन्वय गर्ने

धुलाबारी । मेचीनगरका क्रियाशील राजनीतिक दलहरुले नगरभित्र लगाईने कोरोना खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ–आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् । डीसीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल्ड दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैंछ । भदौ ११ देखि १३ गतेसम्म […]

पूरा पढ्नुहोस्

पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन

मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घैलाडुब्बा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको […]

पूरा पढ्नुहोस्

मेचीनगरले ५७ दशमलव ७ किलो मिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने

लक्ष्मी उप्रेती मेचीनगर,९ भदौ । जंगली हत्तीले उपदो मचाउन थालेपछि मेचीनगर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने भएको छ । नगरपालिकाले मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटर क्षेत्र ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागेको हो । । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]

पूरा पढ्नुहोस्