Author: मेची आवाज डेक्स
काँकरभिट्टामा दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु
मेचीनगर, २० जेठ ÷ स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा आइओएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा कार्यक्रममा […]
पूरा पढ्नुहोस्
झापामा आज २०८ जनामा संक्रमण , १८३ जना डिस्चार्ज
मेचीनगर, २० जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २०८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा १ जना छन् । जसमा दमकका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा २ महिलासहित ८ […]
पूरा पढ्नुहोस्
झापामा पुनः थपियो निषेधाज्ञा
झापा, २० जेठ । झापामा जेठ मसान्त सम्मका लागि निषेधाज्ञा थपिएको छ । डिसीसीएमसी झापाको आज बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।बैशाख २० गतेदेखि निषेधाज्ञा र २२ गतेदेखि फेरि पूर्ण निषेधाज्ञा शुरु भएको आज एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै […]
पूरा पढ्नुहोस्
खेलकुद पत्रकार मञ्च झापाले दियो , स्वास्थ्य सुरक्षा सामग्री
झापा, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।मञ्चले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो । खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार […]
पूरा पढ्नुहोस्
झापामा आज २२९ जनामा कोरोना संक्रमण पुष्टि, ४को मृत्यु
मेचीनगर, १९ जेठ । झापामा बुधबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २२९ जना संक्रमित थपिएका छन् ।त्त्यसैैगरी आज चार जनाको मृत्यु भएको छ । मृत्त्यु हुनेमा इटहरी–११ का ७० वर्षीया महिला, बिर्तामोड–५ का ५५ वर्षीया महिला, भद्रपुर–८ का ५२ वर्षीय पुरुष र बिर्तामोड–४ का ६३ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]
पूरा पढ्नुहोस्
निषेधाज्ञ पालना नगर्नेलाई भाटा हान्दै प्रहरी
मेचीनगर, १९ जेठ । के तपाई काम बिना लखरलखर हिड्दै हुनुहुन्छ ? यदि त्त्यसो हो भने तपाइको ढाडले दुःख पाउने निस्चित छ । यतिखेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निषेधाज्ञको पूर्ण पालना नगर्ने व्यक्तिलाई भाटा हान्दै दुई घण्टा तातो घाममा राखेर छाड्ने गरेको छ । निषेधाज्ञको पूर्ण पालना नगर्ने करिव २५० भन्दा बढी व्यक्तिहरुलाई इलाका प्रहरी […]
पूरा पढ्नुहोस्
काठमाडौं उपत्यकामा पुन १० दिन निषेधाज्ञा थप्ने तयारी
काठमाडौं,१९ जेठ । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ […]
पूरा पढ्नुहोस्
दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्य नै
झापा, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगर अस्पताललाई नेकपा एमालेले दियो ५० थान अक्सिजन सिलिण्डर
बिर्तामोड, १९ जेठ । नेकपा एमालेले विर्तामोड नगर कमिटीले बुधबार बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर बिर्तामोडका मेयर ध्रुब शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् । नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईले अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको […]
पूरा पढ्नुहोस्
मेचीनगरका १६६ जनाले जिते कोरोनालाई
मेचीनगर, १८ जेठ । कोरोना संक्रमण तीब्र बन्दै जाँदा निकोभएर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । मेचीनगरमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १६६ जना पुगेको छ। मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या १६६ जना पुगेको बताए । धाइजनको आईसोलेसन सेन्टर, मेची […]
पूरा पढ्नुहोस्