Author: मेची आवाज डेक्स

वस्नेत परिवारले गरे जन्मोत्सवमा नारी सञ्चार गृहलाई सहयोग

झापा, ८ माघ । बिर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका वस्नेत र नरेन्द्र वस्नेतले जन्मदिनको अवसर पारेर आज नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग गरेका छन् ।जन्मदिनमा वस्नेत दम्पत्तीले विहीबार बिर्तामोड स्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोग स्वरुप २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।वस्नेत दम्पत्तीले नारी सञ्चार […]

पूरा पढ्नुहोस्

मेचीनगरका विभिन्न वडामा नेपाली कांग्रेसको वडास्तरीय विरोध प्रदर्शन

मेचीनगर, ८ माघ । संसद विघटनका विरुदध्मा नेपाली कांग्रेसले आज मेचीनगर लगायत देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस मेचीनगर ५ वडा कार्यालयले आयोजना गरेको विरोध र्याली मा सयौको संख्यामा कार्यकर्ताहरु सहभागि बनेर सरकारको विरोध जनाएका छन् । संसद पुनरस्थापना गर, ओली सरकार मुर्दावाद, संसद विघटन गर्न पाईदैन लगायत नारासहित रंगलाल चोकबाट सुरु […]

पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्।उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी […]

पूरा पढ्नुहोस्

भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा

काठमाडौं७ माघ । भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।भारतको यो घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै लागि ‘सरप्राइज’ […]

पूरा पढ्नुहोस्

मनिसको ह्याट्रिक सँगै डुडामारी फाईनलमा प्रवेश , शुक्रबार शिवसताक्षी र डुडामारी फाईनलमा भीडने

डम्बर बराल काँकरभिट्टा ७ माघ । मेचीनगरको काँकरभिट्टामा माघ १ गते देखि जारी स्व। अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको सेमिफाईनल खेलमा डुडामारी फुटबल क्लव विजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित सातौ दिनको खेलमा गार्डेन फुटबल क्लव धरान र डुडामारी फुटबव क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी फुटबल […]

पूरा पढ्नुहोस्

स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न  खेलमा, शिवसताक्षी धाम फुटबल क्लब फाईनलमा प्रवेश

मेचीनगर, ६ माघ  । मेचीनगरको काँकरभिट्टामा जारी स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा शिवसताक्षी धाम फुटबल क्लब विजयी भएको छ । शिवसताक्षीले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ ।  खेलमा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन माझीले खेलको पहिलो हापको […]

पूरा पढ्नुहोस्

कोरोनाको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि

काठमाडौं ,५ माघ। कोरोना भाइरस ९कोभिड–१९० को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु (विओपी ) काँकरभिट्टाले गर्यो काँकरभिट्टाको सरसफाई

काँकरभिट्टा, ५ माघ ÷ सोमबारबाट सशस्त्र प्रहरीले २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेका अनुसार यस अन्तर्गतका ११ वटा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) र ६ वटा बेस क्याम्प गरी झापा जिल्लाका […]

पूरा पढ्नुहोस्

गार्डेन फुटबल क्लव धरान बिजयी

मेचीनगर,५ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गार्डेन फुटबल क्लव धरान विजयी भएको छ । गार्डेन फुटबल क्लव धरान ररोलिङ फुटबल क्लव धुलाबारीबीच प्रतिस्पर्धा भएको थियो । खेलमा गोल रहित बराबरी भएपछि प्यालेन्टी सुटआउटमा धरान बिजयी भएको हो । प्यालेन्टी सुटआउटमा धरानले ५ गोल गरेको […]

पूरा पढ्नुहोस्

काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश

मेचीनगर,४ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई२–१ गोल अन्तरले पराजित गरेको हो ।जीत सँगै काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश गरेको छ । मेचीनगर–६ स्थित तुर्केनी […]

पूरा पढ्नुहोस्