Author: मेची आवाज डेक्स

स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नैमा सांसद बाँनियाको जोड

झपा,१५ जेठ÷झापा क्षेत्रनम्बर ३का प्रदेश सांसद बसन्त बाँनियाले झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नै बताएका छन् बिहीबार प्रदेश १ संसदको बैठकमा बिशेष समय लिएर बोल्दै उनले सो काुरा बताएका हुन । सांसद बाँनियाले झापा ३ नम्बर क्षेत्रको कचनकवल गाँउपालिकामा मात्र ४८ जनामा कोरोना संक्रमण […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं, १५जेठ । नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् । देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको संख्यामा […]

पूरा पढ्नुहोस्

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा,१२ जेठ ।  कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आइतबार संयुक्त राजिनामा दिएका छन । नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आइतबार संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती […]

पूरा पढ्नुहोस्

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

झापा,१२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या हरेक दिन तीव्र रुपमा बढ्दै गएको छ । सोमबार थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भए सँगै कोराना संक्रमित हरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं,११ जेठ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । संक्रमण पुष्टि हुनेमा मोरङ बारदेसी ९३० का ४५ वर्षीय पुरुष रहेका छन् । उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना

मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना  

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध नगरको गतिविधि बारे भ्रम नफिँजाउन आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरलाई कोरोनामुक्त बनाउन भइरहेका गतिविधिबारे नगरवासीमा भ्रम नफैलाउन आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् । ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं ।’ उनले विश्व […]

पूरा पढ्नुहोस्

मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’

झुलन रेग्मी मेचीनगर । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि […]

पूरा पढ्नुहोस्

काँकरभिट्टाबाट रातारात बाहिरिए अलपत्र ७८ जना

मेचीनगर । झापाको बिभिन्न उद्योगमा कामगर्दै आएका र घर जान नपाएर अलपत्र परेका ७८ जना नेपालीसहित भारतीयहरु विहीबार रातिनै काँकरभिट्टाबाट बाहिरिएका छन् । केहि दिन देखि काँकरभिट्टामा अलपत्र परेर भौतारी रहेका ७८ जना नेपालीसहित भारतीयहरु काँकरभिट्टाबाट रातिनै पारी तरेका हुन् । झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु स्थानीयको सहयोगमा प्रहरीको आँखा […]

पूरा पढ्नुहोस्

संक्रमित ३३पुगेपछि  कचनकवल गाउँपालिका सिल

झापा,८ जेठ । झापाको कचनकवलमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा भेटिन थालेपछि गाउँपालिका सिल गरिएको छ । हाल सम्म सो गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको  बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य […]

पूरा पढ्नुहोस्