Author: मेची आवाज डेक्स

मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर […]

पूरा पढ्नुहोस्

हार्दिक आभार

पूरा पढ्नुहोस्

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं,२२ असार । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप एकजनामा कोराना पुष्टि

मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो । असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो । उनको सोमबार स्वास्थ्य मन्त्रालयले […]

पूरा पढ्नुहोस्

हाम्रा सेवाहरु

पूरा पढ्नुहोस्

रोटरीको पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न

मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको ११ औँ पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबका पास्ट प्रेसिडेन्ट मोहन निरौला र सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाँले संयुक्तरुपमा अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख एवम् यस क्लबका सदस्य रोटरियन विमल आचार्यले गरेका थिए । […]

पूरा पढ्नुहोस्

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना सर्दैन स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमण खोक्दा, बोल्दा, हाछ्यु गर्दा निस्कने छिटाबाट सर्नेसमेत जानकारी दिए । उनले भने, “कोरोना संक्रमितको शव जमीनमा खाल्डो खनेर गाड्ने, […]

पूरा पढ्नुहोस्

शव व्यवस्थापनका क्रममा झडप प्रहरी द्धाराअश्रुग्यास प्रहार

झापा ,२० असार। पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । गोरखा नगरपालिका(१२ र शहीद लखन गाउँपालिका(१ को सीमा क्षेत्र लुदी दोभानमा शव व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो […]

पूरा पढ्नुहोस्

सूचना

पूरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेश १ मा २७ करोड ३३ लाख खर्च

झापा,१९ असार । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश १ सरकारले २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित […]

पूरा पढ्नुहोस्