Author: मेची आवाज डेक्स
गिरीको ठाँउमा अब सिटौला बन्नेभईन सांसद
झापा २४ असार । समाजवादी पार्टीले समानुपातिक कोटाबाट लिला सिटौलालाई सासद बनाउने भएको छ । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा सिटौलालाई समानुपातिक सासद बनाउने भएको हो । समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम […]
पूरा पढ्नुहोस्
६जनाले जीते मेचीनगरमा कोरोना लाई ,नाकामा उच्च सतर्कता अप्नाइरहेको नगरपालिकाको भनाई
लक्ष्मी उप्रेती मेचीनगर, २३ असार ÷ झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सर्कताका साथ विभिन्न काम गरेको थियो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत […]
पूरा पढ्नुहोस्
मास्कको प्रयोगलाई अनिवाय गर्न काँकरभिट्टामा सचेतना
मेचीनगर ।कोरोनाबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नै भन्दै मंगलबार प्रहरीको अगुवाईमा काँकरभिट्टामा विभिन्न सामाजिक संघ संस्थाहरुले सचेतना अभियान शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको अगुवाईमा लायन्स क्लब, रोटरी क्लब, माइती नेपाल, मेची उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा बजारमा मास्क नलगाई हिड्ने […]
पूरा पढ्नुहोस्
सुचिकृत हुने भए मेचीनगरका लोकउन्मुख समुदाय
धुलाबारी । राज्यले दिने सुविधाको पहुचबाट बाहिर रहेका मेचीनगरका अल्पसंख्यक तथा लोकउन्मुख समुदायहरु लाई अव भने त्यो अवसर मिल्ने भएको छ । राज्यले सुचिकृत नगर्दा उनिहरु सुविधाबाट बन्चितहुँदै आएका छन । सरकारले अल्प संख्यक समुदायको रुपमा रहेका मेचे, किसान समुदायलाई सुचिकृत गरेको भएपनि कँवर, रौतिया, मुण्डा, उराउ, मल्ला, र ग्वाल जाती हालसम्म सुतिकृत हुन सकेका […]
पूरा पढ्नुहोस्
कोरोनाबाट जोगिन इस्ट होराइजनको पाइडल टेङ्की धुलावारीमा
मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने ९पाइडल टेङ्की० राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका […]
पूरा पढ्नुहोस्
मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने
झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाडौं,२२ असार । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप एकजनामा कोराना पुष्टि
मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो । असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो । उनको सोमबार स्वास्थ्य मन्त्रालयले […]
पूरा पढ्नुहोस्