Author: मेची आवाज डेक्स

मेचीनगर – २ मा बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना पुनर्गठन अध्यक्षमा गणेश

मेचीनगर । बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) रोजगार सेवा केन्द्रले मेचीनगर पालिका अन्तर्गत बिभिन्न वडामा वडास्तरीय सञ्जाल गठन तथा पुनर्गठन कार्यलाई तीब्र पार्दै लगेको छ । सेवा केन्द्रले शनिबार मेचीनगर – २ वको वडासमिति पुनर्गठन गर्याे । नवगठित समितिको अध्यक्षमा गणेश कालिकोटे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा विना विक, सदस्यहरुमा […]

पूरा पढ्नुहोस्

चर्च ब्वाइजलाई हराउँदै झापा ११ सेमिफाइनलमा

भद्रपुर, १० फागुन  । झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा खानेपानीको संकट समाधान हुँदै

मेचीनगर । वर्षौ देखि शुद्ध खानेपानीको अभावमा संघर्षत बाहुनडाँगी वासीहरु अवभने त्यो समस्याबाट मुक्त हुने भएका छन् । बाहुनडाँगी सिद्विखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानीको संकट समाधानको लागि मेचीनगर वडानम्बर १,२ र ४ नम्बर वडाका बिभिन्न ठाउँमा पानी ट्यांकी तथा डिप बोरिङ् सञ्चालनमा ल्याएपछि स्वच्छ र शुद्ध पिउने पानीको संकट समाधान हुने भएको […]

पूरा पढ्नुहोस्

अनाधिकृत सवारी साधानको पार्किङले समस्या बढ्यो : मेयर बुढाथोकी

मेचीनगर, १० फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले  हरेक दिन समस्या बढ्दै गएको बताएका छन् । उनले अनाधिकृत सवारी साधानको पार्किङले काँकरभिट्टा क्षेत्र अस्तब्यस्त बन्दै गएको र केहीगरी आगलागी भएमा दमकल हिड्ने ठाउँ समेत नहुने अवस्था आएको बताए । आज काँकरभिट्टा स्थित पूर्व मेची बस व्यवसायी प्रालिको […]

पूरा पढ्नुहोस्

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

भद्रपुर,९ फागुन । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको अध्यक्षमा पौडेल

मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकश पौडेलले चयन भएका छन् । बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न क्लवको १० औं साधारण सभा तथा छैठौं अधिवेशनबाट अध्यक्षमा पौडेल सर्बसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्ष खुला तर्फ खगिन्द्रप्रसाद घिमिरे, उपाध्यक्ष महिला तर्फ मनिसा गौतम, सचिवमा प्रविण अधिकारी, कोषाध्यक्षमा दिलिप थापा र सहसचिवमा […]

पूरा पढ्नुहोस्

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर । झापा ११ एफसी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा बिहीबार सम्पन्न दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि […]

पूरा पढ्नुहोस्

बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान

मेचीनगर । विद्यालयको पूर्बाधार सुरक्षा र शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले झापाको मेचीनगर– ३ स्थित बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामारा जडान गरिएको छ । विद्यालयमा चोरीका घटना बढेसँगै पूर्व विद्यार्थीले बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान गरेका हुन् । विद्यालयमा अध्ययत पूर्वविद्यार्थीहरुले आर्थिक संकलन गरी १४ वटा सिसि क्यामरा जडान छन्। २०८० सालअघि अध्ययन गरिसकेका […]

पूरा पढ्नुहोस्

बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान

मेचीनगर । विद्यालयको पूर्बाधार सुरक्षा र शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले झापाको मेचीनगर– ३ स्थित बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामारा जडान गरिएको छ । विद्यालयमा चोरीका घटना बढेसँगै पूर्व विद्यार्थीले बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान गरेका हुन् । विद्यालयमा अध्ययत पूर्वविद्यार्थीहरुले आर्थिक संकलन गरी १४ वटा सिसि क्यामरा जडान छन्। २०८० सालअघि अध्ययन गरिसकेका […]

पूरा पढ्नुहोस्

भद्रपुर झापा गोल्डकपको तयारी पूरा

भद्रपुर । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । यही फागुन ७ गतेदेखि हुने […]

पूरा पढ्नुहोस्