Author: मेची आवाज डेक्स
माधव संस्कृत विद्याश्रममा फागुन ७ गतेदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
चारआली । मेचीनगर– १२ श्री माधव संस्कृत विद्याश्रम एबम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा फागुन ७ गतेदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने भएको छ । पण्डित हरिकृष्ण भण्डारीले आफूले अध्ययन गरेको संस्कृत विद्यालयमा पहिलो पटक फागुन ७ गतेदेखि सञ्चालन हुने श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा कथा बाचन गर्ने भएका छन् । आफ्ना हजुरबुवा र […]
पूरा पढ्नुहोस्
भोजपुरी म्युजिक भिडियो “दे दन प्यार गोरी” सार्वजनिक
बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो “दे दन प्यार गोरी” सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन […]
पूरा पढ्नुहोस्
पाँचौ संस्करणको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
काकरभिट्टा । झापाको काँकरभिट्टामा फागुन २१ गतेदेखि सुरु हुने पाँचौ संस्करणको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । काकरभिट्टा स्थित खानेपानी उपभोक्ता समितिको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको मस्कट रहेको गोल्डकपको लोगो सार्वजनिक गरे । गोल्डकप मूल समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समितिका […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने
झापा, ३ फागुन । झापाको काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने भएको छ । रिडर्स झापाको आयोजनामा हुन लागेको कला साहित्य उत्सवमा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको टोली सहभागि हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन […]
पूरा पढ्नुहोस्
संचारकर्मी निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै कनकाई माविको स्थापना दिवस तथा वार्षिकोत्सव सम्पन्न
कनकाई । झापाको कनकाई –३ सुरुङ्गास्थित कनकाई माविले ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सवका अवसरमा संचारकर्मी रामप्रसाद निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । संचारको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकका सम्पादक÷प्रकाशक साथै अन्य विभिन्न संचार […]
पूरा पढ्नुहोस्
नकलबन्दामा फागुन ७ गतेदेखि दोस्रो नकआउट फुटबल प्रतियोगिता आयोजना हुने
नकलबन्दा । मेचीनगर– ५ स्थित नकलबन्दामा आगामी फागुन ७ गतेदेखि दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा झापा जिल्लाका १० वटा फुटबल टिमले सहभागिता जनाउने र प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्च हुने आयोजकले आयोजकले जनाएको छ । […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा केसाङ लामाको एकल चित्रकला प्रदर्शनी
काँकरभिट्टा । लामा छाम तथा तामाङ साँस्कृतिक सेलो एवम् केसाङ लामाको एकल बुद्ध महावाणी चित्रकला प्रदर्शनी झापाको काँकरभिट्टामा बुधबार सम्पन्न भएको छ । केसाङ आर्ट क्रिएसन र आदर्श माध्यमिक विद्यालयको संयूक्त आयोजनामा सम्पन्न प्रदर्शनीको नेपालको राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले दिप प्रज्वलन र चित्रकला प्रदर्शन गरेर उद्घाटन गरेका थिए । भगवान गौतम बुद्धको चित्र प्रदर्शनी […]
पूरा पढ्नुहोस्
कनकाई कपः बुद्धशान्तिलाई पाखा लगाउदै शिवसताक्षी क्वाटर फाईनलमा प्रवेश
कनकाई ÷कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटर फाइनलमा प्रवेश गरेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी नगरपालिका र बुद्ध शान्ति गाउँपालिका बीच भएको […]
पूरा पढ्नुहोस्
चारआलीमा फागुन ९ गतेचर्चित ब्यान्ड जोन एण्ड द लोकल्सको बेजोड प्रस्तुती रहने
मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २र्१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक बन क्षेत्रमा कार्यक्रम हुने […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुने
झापा । झापाको मेचीनगरमा आगामी फागुन फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको छ । मेचीनगर – ६ स्थित काकरभिट्टा माविको खेलमैदानमा गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच […]
पूरा पढ्नुहोस्