Author: मेची आवाज डेक्स
मानव–हात्ती द्धन्द्धलाई समाधान गर्न हात्ती करिडोर निर्माण गर्नुको विकल्प छैन : मन्त्री उप्रेती
मेचीनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले मानव र हात्तीबीचको द्धन्द समाधानको लागि हात्ती करिडोर निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । मेचीनगरको बाहुनडाँगी बजारमा आयोजित तरुल उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “बाहुनडाँगीवासी जंगली हात्तीबाट वर्षौंदेखि प्रताडित छन्” कार्यक्रमका प्रमुख अतिथि मन्त्री उप्रेतीले भने, “मानव–हात्ती द्धन्द्धलाई दीर्घकालीन […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम वडा अधिवेशन धमाधम हुँदै
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले मेचीनगरमा वडा प्रथम अधिवेशनलाई तीब्रता दिएको छ । रास्वपाले पौष २१ गतेदेखि नगरका बिभिन्न वडाहरुमा अधिवेशन सञ्चालन गरिरहेको पार्टीका बिभागिय प्रदेश सदस्य याम बुढाथोकीले जानकारी दिए । शनिवार मेचीनगरका तीनवटा वडामा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ नेतृत्व प्रदान गरिरहेको छ । अधिवेशनले […]
पूरा पढ्नुहोस्
मेची मासु सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान
काँकरभिट्टा । मेची मासु सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले बिभिन्न व्याक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी वेगमलाई खेलको माध्यमबाट आफनो समाज र देशको नाम उच्च बनाएको भन्दै सम्मान गरेको छ । उनलाई नगद ५ हजारसहित सम्मान गरेको थियो । […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशको नाम खारेज हुनु पर्छ : पहिचानवादी नेता लिम्बू
मेचीनगर, २८ पुस । पहिचानवादी समूहका नेता शंकर लिम्बुले कोशी प्रदेशको नाम खारेज हुनु पर्ने माग गरेका छन् । शनिबार काँकरभिट्टामा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पहिचानवादी नेता लिम्बुले यस्तो धारणा व्यक्त गरेका हुन् । आदिवासी जनजाति अधिवक्ताहरुको समूह ९लाहुरनिप नेपाल० का उपाध्यक्ष समेत रहेका लिम्बूले कोशी नाम कुनै […]
पूरा पढ्नुहोस्
शुभ चिया किसान सहकारी संस्थाको अध्यक्षमा दाहाल
मेचीनगर । मेचीनगर ४ स्थित शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी लगायतले बोलेका […]
पूरा पढ्नुहोस्
सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला
मेचीनगर, २८ पुस । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । आज मेचीनगर ७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकाल रहने समितिको सदस्यहरूमा प्रविण थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्री […]
पूरा पढ्नुहोस्
बिन्ती साकोसको १५ औँ साधारण सभामा सम्मान
मेचीनगर, २८ पुस । मेचीनगर –८ स्थित बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको गरेका थिए । कार्यक्रमको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, जेष्ठ नागरिक तथा उत्कृष्ट कर्मचारीलाई […]
पूरा पढ्नुहोस्
जेसीजले टुटेका मन, परिवार र समाजलाई जोड्छ : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । ‘समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह बढ्दै छ, निराशा चुलिएको […]
पूरा पढ्नुहोस्टुटेका मन, परिवार र समाजलाई जोड्नु होस् समृद्धि त्यहीबाट शुरु हुन्छ : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अिितथि शर्माले सो कुरा बताएका हुन् । समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह उब्जदै छ निराशा चुलिएको […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा तरुल महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा
मेचीनगर । मेचीनगरको बाहुनडाँगीमा भोलिदेखि भब्य रुपमा तरुल महोत्सव हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । मेचीनगरका अन्य वडा भन्दा फरक पहिचान स्थापित गर्दै आएको वडानम्बर ४मा अघिल्लो वर्षदेखि तरुल महोत्सव आयोजना हुँदै आएको छ । दुई दिने कार्यक्रमको उद्घाटन् पर्यटन तथा वातावरण मन्त्री गणेश […]
पूरा पढ्नुहोस्