ब्यानर न्यूज

महिला संघ मेचीनगर ५ द्वारा तीज विषेश कार्यक्रम सम्पन्न, १२ जना ज्येष्ठमाताहरु सम्मानित

मेचीनगर । नेपाल महिला संघ मेचीनगर ५ वडासमितिको आयोजनामा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिए सँगै महिला संघले नगरका बिभिन्न वडामा तीज विशेषकार्यक्रम सुरु गरेको हो । मेचीनगर ५ स्थित श्री सिताराम मन्दिर परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् नेपाली काँग्रेसकी केन्दीय सदस्य गोमा भट्टराईले गरेकी थिइन् । […]

पूरा पढ्नुहोस्

पाँचौं कार्यकालका लागि प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण

मेचीनगर । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो । गत साउन २१ गते शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । थप एक सदस्य […]

पूरा पढ्नुहोस्

विभिन्न विषयमा निर्णय गर्दै प्याब्सन मेचिनगरको बिस्तारित बैठक सम्पन्न

मेचीनगर । प्याब्सन मेचिनगरको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा बाहुण्डाँगी , काकरभिट्टा,इटाभट्टा,धुलाबारी, खुट्टेडाँगी, धाइजन, आरआली क्षेत्रका  निजि तथा आवसीय  विद्यालयका  संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । बैठकले कोभिड पछि नगरभित्रका निजि तथा आवसीय विद्यालयहरुको अवस्थाको बारेमा छलफल गरेको छ । नगर भित्र संचालित निजि स्कुलहरु विभिन्न स्तरको भएको र कोभिडले प्रत्यक्ष प्रभाव […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो मृत्यु दावी भुक्तानीको ५२ लाख ५५ हजार

डम्बर बराल भद्रपुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर ८ निवासी स्व. सुदेश राईको परिवारलाई मृत्युदावी भुक्तानीको ५२ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीले बिहीबार भद्रपुर नगरपालिका ८ नम्बर वडाकार्यालयमा एक कार्यक्रम आयोजना गरेर मृतकको श्रीमति रुविना तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर […]

पूरा पढ्नुहोस्

वीपी दुरदर्शी डाइनामिक नेता हुनुहुन्थ्यो ं सिटौला

रेवतिराज घिमिरे भद्रपुर ६ साउन । महानायक विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा झापाको भद्रपुर १० स्थित विपी चोक चन्द्रगढीमा विपीको शालीकमा माल्याअर्पण सहित कोण सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा शुक्रवार आयोजीत कार्यक्रममा चन्द्रगढी स्थित धनषमोडमा रहेको विपीको शालीकमा माल्याअर्पण गर्दै कोण सभा सम्पन्न गरी दिवस मानाईएको हो […]

पूरा पढ्नुहोस्

शहीद डिल्ली गौतमको स्मृति सभामा रक्तदान सहित सम्मान

कनकाई,४ साउन÷झापाको कनकाईमा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न शहीद गौतमको २९ औं स्मृतिसभामा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको बताइएको छ । कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार […]

पूरा पढ्नुहोस्

विधुत आपूर्ति सहज बनाउन माग गर्दै एमालेका कार्यकर्ताले बुझाए विधुत प्राधिकरणमा ज्ञापन

मेचीनगर, ३ साउन । अनावश्यक रुपमा लोडसेटिङ गरेर उपभोक्तालाई सास्ती दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताले आज धुलावारीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् । नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए । माग पत्रमा छिन्छिन्मा विधुत आपूर्ति रोकिने […]

पूरा पढ्नुहोस्

लायन्स क्लब मेचीनगरको स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दिपिन राईलाई

कनकाई, २६असार ÷ रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक÷प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकी द्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, […]

पूरा पढ्नुहोस्