ब्यानर न्यूज

सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन : प्रदेश सांसद बजगाई

झापा । झापाको मेचीनगरमा बाङ्गे पुल फुटबल क्लवको आयोजनामा बिहीबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मेचीनगर १३ स्थित विरान खेल मैदानमा आयोजित फुटबल प्रतियोताको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गर्नु भएको थियो कार्यक्रमककी प्रमुख अतिथि बजगाईले खेलाडीहरु देशको गौरव भएपनि सरकारले खेलाडीहरुको सम्मानमा खासै ध्यान दिन नसकेको बताउनु भयो । ‘खेलाडीहरु देशका […]

पूरा पढ्नुहोस्

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा वर्ष उत्कृष्ट १२१ जना एजेन्सीहरु सम्मानित

बिर्तामोड ।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सोमबार वर्ष उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरेको छ । कम्पनीले झापाको बिर्तामोड स्थित सिद्धार्थ होटलमा एक भब्य कार्यक्रम आयोजना गरेर वर्ष उत्कृष्ट एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा कम्पनीले दिएको बिभिन्न तार्गाेट पुरागर्न सफल १२१ जना एजेन्सीहरुलाई हिमालयन ‘राइजिङ स्टार अवार्ड’ द्वारा सम्मान गरेको हो । उनीहरुलाई मेडल तथा […]

पूरा पढ्नुहोस्

एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक

मेचीनगर । मेचीनगर– ५ राममन्दिर टोल निवासी एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक परेको छ । उनको पत्नी सर्मिला भट्टराई ढुंगानाको शुक्रबार राती २८ वर्षको उमेरमा निधन भएको हो । काठमाडौ. स्थित सिभिल अस्पतालमा उपचारत अवस्थामा १२: २५ बजे उनको निधन भएको परिवारले जनाएको छ । दुई सताअघि आँखामा समस्या भएर मेची नेत्रालय काँकरभिट्टामा जचाउन जाँदा […]

पूरा पढ्नुहोस्

बालकल्याण माविद्धारा पुरस्कार वितरण सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

डम्बर बराल मेचीनगर / मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले बिहीबार पुरस्कार वितरण, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । यहाँ स्थित अँधेरी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा २०८१ सालको एस.ईई. परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत तथा उत्रीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई विदाई गर्नुका साथै विभिन्न विद्यामा कक्षा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ […]

पूरा पढ्नुहोस्

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी लिँदै मेचीनगरका हर्कबहादुर

डम्बर बराल मेचीनगर । काम गर्ने जाँगर र आँट भए कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन यतिखेर मेचीनगर– ५ का हर्क बहादुर थङ्गम्बा । चार वर्ष अघि ड्रागन खेती सुरु गरेका उनले यतिखेर मनग्य आम्दानी लिन थालेका छन् । आफ्नो थोरै लगानीबाट व्यवसायिक ड्रागन खेतीमा प्रवेश गरेका थङ्गम्बा छोटो अवधिमै आफूले […]

पूरा पढ्नुहोस्

तान बुन्ने सीपले आत्मनिर्भर बनेकी इन्दु

डम्बर बराल  मेचीनगर । काम गर्ने बलियो इच्छाशक्ति र सीप भए जीवन सफल हुन्छ, यो उदाहरण प्रस्तुत गरेकी छिन् । मेचीनगर ७ की इन्दु लिम्बूले । छिमेकी दिदीले तान बुनेको देखेर तीन वर्ष अघि घरैमा कपडा बुन्ने तान सञ्चालन गरेकी इन्दुको यतिखेर त्यही तान जीवन निर्वाहको भरपर्दाे माध्यम बन्न थालेको छ । ‘हिजो फुर्सदको समयमा […]

पूरा पढ्नुहोस्

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

पूरा पढ्नुहोस्

‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक, बाहुनडाँगीका विनिता र विशालको टिकटक बन्यो प्रथम

बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा मेचीनगर – २ का विनिता दंगाल र विशाल रोक्काले संयुक्त रुपमा बनाएको टिकटक प्रथम घोषित भयो भने दोसो विजेता मेचीनगर […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर […]

पूरा पढ्नुहोस्

विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न मेचीनगरमा ‘स्कुलस् ब्रेन वेभ सर्कल’

मेचीनगर । शुक्रबार दिउँसो मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर निक्कै भिडभाड थियो । मेचीनगर क्षेत्रमा रहेका ९ वटा संस्थागत विद्यालयहरुबाट उत्साह पूर्वक विद्यार्थीहरु सो कार्यक्रममा सहभागि थिए । उनीहरुले आफनो, सीप, कला, क्षमता समेत प्रस्तुत गरे । सहभागि विद्यालयहरुले आफ्नो कला, सीप र क्षमता प्रस्तुत गरिरहँदा सहभागि अभिभावक र अतिथि दंग थिए । […]

पूरा पढ्नुहोस्