ब्यानर न्यूज

शहीद डिल्ली गौतमको स्मृति सभामा रक्तदान सहित सम्मान

कनकाई,४ साउन÷झापाको कनकाईमा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न शहीद गौतमको २९ औं स्मृतिसभामा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको बताइएको छ । कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार […]

पूरा पढ्नुहोस्

विधुत आपूर्ति सहज बनाउन माग गर्दै एमालेका कार्यकर्ताले बुझाए विधुत प्राधिकरणमा ज्ञापन

मेचीनगर, ३ साउन । अनावश्यक रुपमा लोडसेटिङ गरेर उपभोक्तालाई सास्ती दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताले आज धुलावारीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् । नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए । माग पत्रमा छिन्छिन्मा विधुत आपूर्ति रोकिने […]

पूरा पढ्नुहोस्

लायन्स क्लब मेचीनगरको स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दिपिन राईलाई

कनकाई, २६असार ÷ रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक÷प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकी द्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, […]

पूरा पढ्नुहोस्

कनकाईमा वाल विकासका शिक्षक तथा कर्मचारीले बुझाए ९ बँदे ज्ञापन

कनकाई ÷ कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई बmुझाइएको […]

पूरा पढ्नुहोस्

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं,७ असार । संचारक्षेत्र क्षेत्र छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न […]

पूरा पढ्नुहोस्

मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न

डम्बर बराल मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]

पूरा पढ्नुहोस्