ब्यानर न्यूज

बिएन्डसीलाई सम्बन्धन : मेचीमा मेडिकल उच्च शिक्षाको जग बस्यो

काठमाडौँ । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ ९मेची अञ्चल०का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह ९एमबिबिएस० कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो । काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन […]

पूरा पढ्नुहोस्

समग्र वडाको विकासमा जुटेका छौँ’ – वडाध्यक्ष तामाङ

डम्बर बराल मेचीनगर, १ जेठ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर–१ मा पछिल्लो समय विकासको क्रमले गति लिन थालेको छ । २० वर्षसम्म जनप्रतिनिधि नहुँदा ओझेलमा परेको सो क्षेत्रमा ४ वर्ष यता ठूलो बजेटमै काम गर्दा पनि जनता भने प्रत्यक्ष रुपमा अझै लाभान्वित हुन सकेका छैनन् ।साविक बाहुनडाँगीको ७, ८ र ९ नम्बर […]

पूरा पढ्नुहोस्

केपीओली फेरि प्रधानमन्त्री नियुक्त

झापा ३० वैशाख । वैकल्पिक सरकार गठन गर्ने काङ्ग्रेस–माओवादी केन्द्रको प्रयास विफल भएपछि एमाले अध्यक्ष केपी ओली नै फेरि प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ को दफा ३ अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।यसअघि वैशाख २७ गते संसद्को विश्वास गुमाएसँगै ओली पदमुक्त भएर […]

पूरा पढ्नुहोस्

राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’

काठमाडौं,३० वैशाख । बहुमतको सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमा सकिएको छ । सो समय अवधिमा कसैले पनि सरकार गठनको लागि दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।वैशाख […]

पूरा पढ्नुहोस्

नयाँ सरकार गठनको लागि बाटो खुल्यो , प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं,२७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् ।  विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । यो संगै नयाँसरकार गठनको लागि बाटो खुलेको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ […]

पूरा पढ्नुहोस्

झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा

झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । संक्रमणको रोकथाम र […]

पूरा पढ्नुहोस्

समाधि स्थल भत्काएको विरोधमा किरात समुदायले बुझाए ज्ञापन

काँकरभिट्टा । किरात जातिको समाधि स्थलमा डोजर लगाएर भत्काएको भन्दै काँकरभिट्टाका किरात समुदायले विहीवार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गासिएको पवित्र समाधि स्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायका मानिसहरु ज्ञापन पत्र बुझाउन ठूलो संख्यामा नगरपालिका पुगेका थिए । मेचीनगर पालिकाले मेची पुल दक्षिण पट्टी रहेको समाधि स्थल विओपी […]

पूरा पढ्नुहोस्

झापामा थप संक्रमित ५० जना, १ को मृत्यु

मेचीनगर  । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण र एकजना पुरुषको मृत्यु भएको हो । संक्रमण पुष्टि हुनेमा दमकमा २ महिलासहित ६ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा […]

पूरा पढ्नुहोस्

बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे

।। डम्बर बराल ।। काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् । मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् । घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको […]

पूरा पढ्नुहोस्

मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन

झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा […]

पूरा पढ्नुहोस्