ब्यानर न्यूज

मेचीनगरको मेयरमा एमालेका बुढाथोकीको अग्रता कायमै

मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी ३३ मतले अगाडि रहेका छन् । ४ः२० वजेको नतिजा अनुसार ७२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले ३०९ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २७६, राप्रपाका रमेश दाहालले ५४ र भालेले २० मत ल्याएका छन् […]

पूरा पढ्नुहोस्

मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि भरतपुरमा मतगणना रोकियो

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र हो,‘एमाले प्रतिनिधिहरुले आरोप लगाए।’ पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्। ४ हजार ८७७ मत गणना […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयर पदमा एमालेका बुढाथोकी २० मतले अगाडि

मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी २० मतले अगाडि रहेका छन् । २ः३० वजेको नतिजा अनुसार ५२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले २४५ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २२५, राप्रपाका रमेश दाहालले ४१ म्त ल्याएका छन् । यता उपमेयरमा […]

पूरा पढ्नुहोस्

धुलावारीमा एमालेको चुनावी सभा

मेचीनगर, २७ वैशाख । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो । एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु […]

पूरा पढ्नुहोस्

मलाई मत दिनुस्, म भ्रष्टाचारमुक्त समाज दिन्छु – काङ्ग्रेस उम्मेदवार इन्द्र बुढाथोकी

।। राजेन्द्र गौतम ।। झापा, २७ वैशाख । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैटौँ बुँदामा लेखिएको छः अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ । ‘पैसा नहुनेले चुनाव लड्न नसक्नेू बन्दै गएको छवि र पारिवारिक जीवनको […]

पूरा पढ्नुहोस्

गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि : महामन्त्री शर्मा

मेचीनगर ।  नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको पाँचदलिय गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि भएको बताएका छन् । आइतबार मेचीनगरको इटाभट्टामा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । देशमा संविधान र लोकतन्त्र खतरामा पर्दा माओवादीले साथ दियो शर्माले भने, ‘अझै लोकतन्त्र खतरामा छ । देशलाई समृद्धि […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ र ८ को बिभिन्न टोलमा गठबन्धनका उम्मेद्वारको संयुक्त चुनावी सभा, नमूना र समृद्ध नगर निर्माण गछौँ ः बुढाथोकी

डम्बर बराल मेचीनगर,२३ बैशाख । गठबन्धनका उम्मेद्वारहरुले आज मेचीनगर ५ र ८ को बिभिन्न टोलमा चुनावी सभा सम्पन्न गरेको छ । बिभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन दलका तर्फबाट नगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले आफूहरुले जिते समृद्ध नगर निर्माणमा समय नलाग्ने बताएका छन् । मत दिएर विजयी गराउन आग्रह गर्दै बुढाकोकीले भने, ‘हामी […]

पूरा पढ्नुहोस्

लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धले जित्नु पर्छ ः नेता कट्टेल

मेचीनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व झापा जिल्ला उपसभापति राम कट्टेलले लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन् । गठबन्धन दलको निर्वाचन परिचालन कमिटीले मेचीनगर २ स्थित भृकुटीमा आयोजना गरेको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कट्टेलले सो कुरा बताएका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान

मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]

पूरा पढ्नुहोस्

मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए । सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा […]

पूरा पढ्नुहोस्