ब्यानर न्यूज
मेचीनगरको मेयरमा गोपाल बुढाथोकी, उपमेयरमा मिना उप्रेती निर्वाचित
काँकरभिट्टा, ९ जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त […]
पूरा पढ्नुहोस्
मेचीनगर– ८ को वडाध्यक्षमा गिरीराज धमला विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका धमला १७६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बिकेन्द्र धिमाललाई २२१ मतको अन्तरले हराएर धमला विजयी भएका हुन् । धिमालले १५४८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
मेचीनगर–६ को वडाध्यक्षमा ललित तामाङ विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् […]
पूरा पढ्नुहोस्
भीम खवासको नबिर्सेका दिनहरु लोकार्पण
मेचीनगर, ८ जेठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् बौद्धिक व्यक्तित्व भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ । उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक कालखण्डमा भोगेका अनुभूति किताबमा जस्ताको तस्तै अभिब्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार कोमलप्रसाद खरेलले रोयल निर्वाण लजको सभाकक्षमा आयोजित एक कार्यक्रममा कृतिको लोकर्पण गरे । […]
पूरा पढ्नुहोस्
मेचीनगरका ४, ५, ११ र १२ नम्बर वडामा पनि एमालेको प्यानलै विजयी
मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ । वडा नम्बर ४ मा अत्याधिक मतले अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो । वडा सदस्यहरुमा एमालेकै नुरबहादुर कार्की, पवन बराइली, गीता मगर लुडगेली , र धनमाया कोइराला निर्वाचित भएका छन् । मेचीनगर ५ मा […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ मा गठबन्धनका राजन भट्टराई विजयी
मेचीनगर । मेचीनगर १५ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गुणराज भट्टराई राजन) अध्यक्षमा विजयी भएका छन् । यस अघि पनि वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका भट्टराईले एमालेका उम्मेद्वार मुरलीधर कोइरालालाई ३५१ मतको फराकिलो अन्तरले पछि पारेका हुन् । भट्टराईले १५३५ मत ल्याएका छन् भने एमालेले ११८४ मत प्राप्त गरेको छ ।
पूरा पढ्नुहोस्
कनकाईमा मेयर पदमा एमालेका राजेन्द्र, उपमेयरमा कांग्रेसकी आशा निर्वाचित
सुरुंगा, ४ जेठ । कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल पुनःनिर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । कनकाईको ९ वटा वडामध्ये वडा नं।७ र ८ मा कांग्रेसले र बाँकी ७ वटा वडमा नेकपा एमालेले जितेको छ । पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै
मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ । मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ […]
पूरा पढ्नुहोस्
मेचीनगर–१ मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न […]
पूरा पढ्नुहोस्
हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्यु, एक महिला घाइते
मेचीनगर । मेचीनगर–९ मा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ भने अर्की एक जना महिला सक्त घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर–९ स्थित पशुपति टोलमा बसोबास गर्ने ७० वर्षीय पेना किसान रहेका छन् । घाइते हुनेमा सोही वडाको नँया बस्ती निवासी ४० वर्षीया बसन्ती दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
पूरा पढ्नुहोस्