ब्यानर न्यूज
बालकल्याण माविले गर्योे ४८ औं स्थापना दिवसको अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मान
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ४८ औं स्थापना दिवस तथा सरस्वती पूजाको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर – ५का वडाध्यक्ष योगेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले २०७७ सालको वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेल र […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार
पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । २०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो । घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको […]
पूरा पढ्नुहोस्
फाउण्डेसनले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै, मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’
मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् । पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् । मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा माझी समुदायको कोसी पूजा सम्पन्न
मेचीनगर । नेपाल माझी उत्थान संघ मेचीनगर समितिले शनिवार विविध कार्यक्रमको साथ कोसी पूजा तथा भिमसेन थान पूजा सम्पन्न गरेको छ । समितिले मेचीनगर–८ भिमसेन थानमा विविध कार्यक्रमका साथ पूजा सम्पन्न गरेको हो । प्रकृति पूजक माझी समुदाय बिहान ९ बजेदेखि नै पूजा आराधनामा सहभागी बनेका थिए । उनीहरुले स्थानीय घैलाडुब्बा खोलामा पुगेर जलदेवता अर्थात […]
पूरा पढ्नुहोस्
अन्तुको चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार ९आज० दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । आगोले चिया […]
पूरा पढ्नुहोस्
कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर,२९ पुस । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम
मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा […]
पूरा पढ्नुहोस्
छड्के अनुसन्धानले गर्याे सम्मान
काँकरभिट्टा, २५ पुस । छड्के अनुसन्धान साप्ताहिकले आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाईृ सम्मान गरेको छ । आइतबार साँझ साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा मेचीनगरबाट प्रतिनिधित्व गर्दै सर्वसम्मत रुपमा निर्वाचित भएका झापाका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो । छड्के अनुसन्धान साप्ताहिकका सञ्चालक बालकृष्ण थापाको सभापतित्व रहको कार्यक्रममा नवनिर्वाचित प्रेस चौतारीका जिल्ला […]
पूरा पढ्नुहोस्
खुट्टीडाँगी वनको २३ औँ वार्षिक साधारण सभा सम्पन्न
धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर(९ को २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । चार वर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो । वन समूहका अध्यक्ष टंकबहादुर नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा सिमसार क्षेत्रको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख छ । […]
पूरा पढ्नुहोस्
सिद्धिखोला एकीकृत खानेपानी आयोजनालाई, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु १ करोड ५० लाख विनियोजन
मेचीनगर,२५ पुस÷ मेचीनगरको उत्तरीक्षेत्र बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी आयोजनाको लाई सफल पार्न मेचीनगर नगरपालिका, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि तथा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीतथा सरसफाइ समितिका पदाधिकारीबीच छलफल भएको छ । समितिलाई आयोजना कार्यान्वयन तथा व्यवस्थापनका लागि नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले पत्रचार गरे […]
पूरा पढ्नुहोस्