ब्यानर न्यूज

बाँझो खेत राख्ने परम्परा अन्त्य गर्नु पर्छ  मन्त्री सरावगी

मेचीनगर, १२ फागुन । प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले यान्त्रिकरणको प्रयोग गरेर कृषि उत्पादन बढाउनुको विकल्प नरहेको बताएका छन् । सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र मेचीनगर–५ को नवनिर्मित कृषि गोदाम उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री सरावगीले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सरावगीले युवाहरुमा बढेको बैदेशीक रोगजारीको […]

पूरा पढ्नुहोस्

जंगली हात्तीको उपद्रो रोक्न मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गरिने

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो चरणमा १५ किलोमिटरसम्म निर्माण हुने र बाकी दोस्रो चरणमा सम्पन्न गरिने बताए । क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल […]

पूरा पढ्नुहोस्

नगरपालिकाद्वारा दुःख व्यक्त , स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव

मेचीनगर, २५ माघ । मेचीनगरको दुई अलग–अलग स्थानमा भएको आगलागी घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिकोआज बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली, शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपद् जोखिम न्युनिकरण तथा […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख विमल आचार्य द्वारा काँकरभिट्टा क्याम्पसको अक्षयकोषलाई ५ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गरेका छन् । क्याम्पसले आइतबार आयोजना गरेको सञ्चालक सदस्यहरु र प्राध्यापक ९कर्मचारी०हरुको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो रकम बराबरको चेक प्रदान गरेका हुन् । मेयर आचार्यले सो चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापालाई […]

पूरा पढ्नुहोस्

बालकल्याण माविले गर्योे ४८ औं स्थापना दिवसको अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मान

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ४८ औं स्थापना दिवस तथा सरस्वती पूजाको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर – ५का वडाध्यक्ष योगेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले २०७७ सालको वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेल र […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार

पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । २०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई  कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो । घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको […]

पूरा पढ्नुहोस्

फाउण्डेसनले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै, मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’

मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् । पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् । मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा माझी समुदायको कोसी पूजा सम्पन्न

मेचीनगर । नेपाल माझी उत्थान संघ मेचीनगर समितिले शनिवार विविध कार्यक्रमको साथ कोसी पूजा तथा भिमसेन थान पूजा सम्पन्न गरेको छ । समितिले मेचीनगर–८ भिमसेन थानमा विविध कार्यक्रमका साथ पूजा सम्पन्न गरेको हो । प्रकृति पूजक माझी समुदाय बिहान ९ बजेदेखि नै पूजा आराधनामा सहभागी बनेका थिए । उनीहरुले स्थानीय घैलाडुब्बा खोलामा पुगेर जलदेवता अर्थात […]

पूरा पढ्नुहोस्

अन्तुको चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार ९आज० दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । आगोले चिया […]

पूरा पढ्नुहोस्

कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न

डम्बर बराल मेचीनगर,२९ पुस ।  कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको […]

पूरा पढ्नुहोस्