ब्यानर न्यूज

काँग्रेसमा पार्टी प्रवेशको लहर बढ्यो , मेचीनगर ५ मा आजै ९७ जना प्रवेश

मेचीनगर । नेपाली काँग्रेसको –१४ औ महाधिवेशन सुरु भए सँगै काँग्रेसमा जनलहर बढ्न थालेको छ । पछिल्लो समय पार्टी प्रवेशको लहर बढ्दै गएको छ । बुधवार आज नेपाली काँग्रेस मेचीनगर–५ को आयोजनामा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ९७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी वडा सभापति नारायण […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान

चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको […]

पूरा पढ्नुहोस्

चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ । उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता । आफ्नो करेसाबारीमै […]

पूरा पढ्नुहोस्

साहारा साकोस द्वारा १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

डम्बर बराल मेचीनगर । विजया दशमी नजिकिए सँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ । साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए […]

पूरा पढ्नुहोस्

सहारा धुलाबारी केन्द्रले दियो एकै दिन ठूलो राहत रकम

धुलाबारी  । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सेवा केन्द्रले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गरेको छ । सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगर ५ को शुभकामना आदान प्रदान, नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान

सुरेन्द्रनगर,२२ असोज । नेपाली काँग्रेस मेचीनगर –५ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । घैलाडुब्बा शिवालय मन्दिरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको १४ औँ  महाधिवेशनमा वडाबाट नगरमा निर्वाचित नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।पार्टी वडा सभापति नारायण खड्काको सभापतित्व तथा क्षेत्रीय सचिव हरि बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित नगर उपसभापति […]

पूरा पढ्नुहोस्

कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी

कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो । खेलको […]

पूरा पढ्नुहोस्

कनकाईमा जारी वडास्तरीय फुटवलको तेस्रो दिन वडा नं. ५ विजयी

राम निरौला कनकाई ।  झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल

डम्बर बराल दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका […]

पूरा पढ्नुहोस्

काँग्रेस मेचीनगरको पद हस्तान्तरण सम्पन्न

धुलाबारी,१७ असोज  । नेपाली काँग्रेसको नवनिर्वाचित मेचीनगर समितिकोले आइतबार पदभार ग्रहण गरेको छ । धुलाबारीमा सम्पन्न एक कार्यक्रमका बीच निवर्तमान नगरसभापति इन्द्र बहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरुलाई पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणका क्रममा नगर पार्टी कार्यलयको चाबी, नगरको निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री बुढाथोकीले पनेरुलाई हस्तान्तरण गर्नु भएको थियो […]

पूरा पढ्नुहोस्