ब्यानर न्यूज
औपचारिकतामै सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं,३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार […]
पूरा पढ्नुहोस्प्रशासकीय अधिकृत लम्सालको सरुवाको बिरोधमा मेचीनगरका वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र
मेचीनगर, २५, कात्तिक । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् । भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएका छन् । […]
पूरा पढ्नुहोस्सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी,९करोडको लागतमा चिया उद्योग सञ्चालन
डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]
पूरा पढ्नुहोस्सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी
डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]
पूरा पढ्नुहोस्हरेकक्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा सभासद मैनालीको जोड
सुजन प्रधान काँकरभिट्टा, २ कात्तिक ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासीतरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः भएकाले विश्वकै अर्थतन्त्रमा समेत नकरात्मक असर परिरहेको उहाँको भनाई थियो । आइतबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा […]
पूरा पढ्नुहोस्कृषि र रोजगारी हाम्रो प्राथमिकता वडाध्यक्ष –सिक्देल
डम्बर बराल मेचीनगर÷ लामो समयसम्म विकास निर्माणको पर्खाइमा रहेको मेचीनगर वडा नम्बर १३ को पछिल्लो समय मुहार फेरिँदै गएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर जननिर्वाचित प्रतिनिधि छानिएपछि तीव्र रूपमा सो वडाको विकास हुन थालेको हो । भूगोलको हिसाबले अति विकट मानिएको सो वडामा ३ वर्ष यता थुप्रै विकास निर्माणका काम सम्पन्न गरिएको […]
पूरा पढ्नुहोस्समाजसेवा सुधार संघ झापाले दियो शारीरिक अशक्तका परिवारलाई बाख्रा उपहार
मेचीनगर, २३ असोज । समाजसेवा सुधार संघ झापा द्वारा सञ्चालित ५ दिने प्रशिक्षण सम्पन्न भएको छ । तालिम समापनका अवसरमा आयोजकले मेचीनगरका शारीरिक अशक्त २० जनालाई आयआर्जनमा सघाउ पुगोस् भन्ने उद्देश्यले बाख्रा उपहार दिएको छ । संघको कार्यालयमा सम्पन्न तालिममा ५ दिन सम्म सहभागि बनेका अति विपन्न अपाङ्गताका परिवारलाई बाख्रा वितरण गएिको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई मन्त्री कार्कीको आग्रह , प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती
सुजन प्रधान मेचीनगर, ११ असोज ÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की ले नेपालको पूर्वोत्तर सिमामा रहेर यहाँका सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । झापाको मेचीनगरस्थित काँकरभिट्टामा मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात शनिवार भएको प्रथम अधिवेशनलाई […]
पूरा पढ्नुहोस्कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र
डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]
पूरा पढ्नुहोस्पत्रकार तिम्सिना परिवारलाई मातृशोक
मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ । पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो । स्वास्थ्यमा समस्याभएपछि […]
पूरा पढ्नुहोस्