ब्यानर न्यूज

समाधि स्थल भत्काएको विरोधमा किरात समुदायले बुझाए ज्ञापन

काँकरभिट्टा । किरात जातिको समाधि स्थलमा डोजर लगाएर भत्काएको भन्दै काँकरभिट्टाका किरात समुदायले विहीवार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गासिएको पवित्र समाधि स्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायका मानिसहरु ज्ञापन पत्र बुझाउन ठूलो संख्यामा नगरपालिका पुगेका थिए । मेचीनगर पालिकाले मेची पुल दक्षिण पट्टी रहेको समाधि स्थल विओपी […]

पूरा पढ्नुहोस्

झापामा थप संक्रमित ५० जना, १ को मृत्यु

मेचीनगर  । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण र एकजना पुरुषको मृत्यु भएको हो । संक्रमण पुष्टि हुनेमा दमकमा २ महिलासहित ६ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा […]

पूरा पढ्नुहोस्

बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे

।। डम्बर बराल ।। काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् । मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् । घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको […]

पूरा पढ्नुहोस्

मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन

झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा […]

पूरा पढ्नुहोस्

रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन

डम्बर बराल धुलाबारी,७ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखे्रलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् । रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मेचीनगर ८ स्थित होटल क्राउनमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोटारियन पोख्रेलले व्याक्तिगत स्वार्थ भन्दा माथि […]

पूरा पढ्नुहोस्

कोहलपुर दुर्घटना ःबसधनी काँकरभिट्टाका कटुवालको मृत्यु

झापा, ४ बैशाख । झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बसधनी काँकरभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको मकालु बस शुक्रबार साँझ ५ वजे बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित रोहिणी खोला नजिकै विपरित दिशाबाट निर्माण सामग्री बोकेर जाँदै गरेको ना।अ।अ।प। […]

पूरा पढ्नुहोस्

चौध जिल्लामा विद्यालय बन्द

झापा, २ वैशाख । सरकारले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरस ९कोभिड–१९०को अति प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको हो । स्वास्थ्य मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । ‘अति […]

पूरा पढ्नुहोस्

पूर्व विद्यार्थी मञ्चको अमूल्य दान

अर्जनधारा,१बैशाक । नयाँ वर्षको अवसर पारेर पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्रीवेद वेदाङ्ख संस्कृत पाठशालाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा –१ स्थित साधुटारको शान्ति चोक स्थित सयपत्री युवा समूहको भवनमा आयोजित कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो । पूर्व […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको सपथग्रहण तथा पदस्थापन

काँकरभिट्टा ।काँकरभिट्टा खानेपानी तथा सरसफाइ सस्थाको नवनिर्वाचित समिलिाई मंगलबार सपथग्रहण तथा पदस्थापन गरिएकोछ । कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले काँकरभिट्टा खानेपानीमा पानीको स्रोत व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । नवनिर्वाचित समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको निर्वाचन भोली

मेचीनगर, २० चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन भोली शनिबार हुँदैछ । निर्वाचनमा कुल १२ पदका लागि ३१ जनाउम्मेद्वार प्रतिष्पर्धामा छन् भने ५२ सय ५९ जना उपभोक्ताले मतदानमा भाग लिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको लोकतान्त्रीक प्यानल, एमाले र राप्रपाको गठबनधन तथा संघिय लोकतान्त्रीक राष्ट्रिय […]

पूरा पढ्नुहोस्