ब्यानर न्यूज
तारपुञ्ज साकोसले दियो ब्याजमा १५ प्रतिशत छुट
चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मेचीनगर–१३ चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज साकोसले लकडाउनको अवस्थालाई हेरी विषम परिस्थितिमा सदस्यज्युहरुमा सहुलियत र सुबिधा प्रदान गर्ने भएको हो । तारापुञ्ज साकोस संचालक समितिको बैठकबाट २०७६ साल चैत्र महिना देखि २०७७ असारमसान्त सम्मको कर्जामा […]
पूरा पढ्नुहोस्मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’
झुलन रेग्मी मेचीनगर । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि […]
पूरा पढ्नुहोस्जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना
जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना
पूरा पढ्नुहोस्झापामा थप ९ जनामा कोराना संक्रमण
झापा । प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको […]
पूरा पढ्नुहोस्रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात
खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । […]
पूरा पढ्नुहोस्थप एक जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेकोछ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला […]
पूरा पढ्नुहोस्लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा परामर्श
मेचीनगर । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज निर्माणका लागि […]
पूरा पढ्नुहोस्‘सरकारको आधिकारीक धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने’
मेचीनगर । मेचीनगरमा सञ्चालित निजि विद्यालयले तत्काल विद्यार्थी भर्ना सञ्चालन नगर्ने भएका छन् । सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने भएको हो । राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरको कार्यालयमा राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सयुक्त वैठक वसी […]
पूरा पढ्नुहोस्एनएमसीको सेवा हप्ताको पाँच दिन
मेचीनगर, १६बैशाख÷मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रही झापा जिल्लाभर ३८ वटा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)ले हप्ताको ५ दिन सेवा प्रवाह गर्न थालेको छ । सरकारले लकडाउन घोषणा गरेयता हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्दै आएको एनएमसीले आजबाट आइतबारदेखि बिहीबारसम्म आफ्ना कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । आइतबार संस्थाको […]
पूरा पढ्नुहोस्प्रदेश १ मा पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण
विराटनगर । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा […]
पूरा पढ्नुहोस्