ब्यानर न्यूज
खै के खै के मा पत्रकार पौडेलको इन्ट्रि
मेचीनगर । नेपाली टेलिफिल्म खै के खै के मा झापाली पत्रकार प्रकाश पौडेलको इन्ट्रि भएको छ । ‘खै के खै के’ को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्रि भएको हो । ‘भ्यालेनटाइन स्पेसन ऐपिसोट’ का रुपमा यो भाग निकै उत्कृष्ठ बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भुमिका खेलेको छ । पछिल्लो समय […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई
बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको […]
पूरा पढ्नुहोस्
चेम्बर अफ कमर्सको आयोजनामा करशिक्षा सम्बन्धी प्रशिक्षण
डम्बर बराल धुलाबारी,२६ माघ । चेम्बरअफ कमर्स धुलाबारीको आयोजनामा सोमबार उद्योग ,व्यापार , व्यवसाय दर्ता तथा करशिक्षा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय झापाले करदाता शिक्षा कार्यक्रम अन्तर्रगत धुलाबारीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालयले गरेको थियो ।चेम्बरअफ कमर्सको सभाहलमा आयोजित प्रशिक्षणमा नगरका […]
पूरा पढ्नुहोस्
मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु
डम्बर बराल मेचीनगर २० माघ । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ । मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, […]
पूरा पढ्नुहोस्
एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न
डम्बर बराल मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना […]
पूरा पढ्नुहोस्
बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई
डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]
पूरा पढ्नुहोस्मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
लक्ष्मी उप्रेती वालिङ, १४ माघ मेची उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ झापा र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश स्याङ्जा बीच भंगिनी सम्बन्ध कायम भएको छ । बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय […]
पूरा पढ्नुहोस्
समाजसेवी भीखमचन्द द्वारा विपन्नलाई जाडोमा न्यानोकपडा वितरण
झापा,१२ माघ । विराटनगर निवासी समाजसेवी भीखमचन्द सरलले झापा गौरीगञ्ज –२ स्थित हेमना डाँगीका विपन्न परिवारलाई राहात वितरण गरेका छन् । जनकल्याण प्रतिष्ठान नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका सरलले सो क्षेत्रका विपन्न १९ घर परिवारलाई कम्मल र ५० जनालाई जाडोमा न्यानो कपडा सुईटर प्रदान गरेका थिए । स्थानीय एतवार टुडुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय ४४ […]
पूरा पढ्नुहोस्
धुलाबारीमा प्रचण्ड–नेपाल समूहको विरोध सभा
मेचीनगर,१० माघ । प्रतिनिधिसभा विघटनको घोषणा खारेजीको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहको मेचीनगर कमिटीले धुलावारीमा विरोध र्याली र सभा सम्पन्न गरेको छ । र्याली पछि आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी […]
पूरा पढ्नुहोस्
फाईनलको उपाधि डुडाबारी फुटबल क्लबलाई
मेचीनगर,९ माघ । मेचीनगरको काँकरभिट्टामा माघ १ गतेदेखि जारी स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुडाबारी फुटबल क्लबले उचालेको छ ।प्रतियोगिताको आज भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपादी जित्न सफल भएको हो ।अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबका प्रितम लिम्बुले […]
पूरा पढ्नुहोस्