मुख्य खबर

मेचीनगर–९ मा पनि एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगर–९ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ६ वजे दिएको जानकारी अनुसार वडा नम्बर ९ को ५८८३ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले २७६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका उद्वव बानियाँलाई ६८४ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । बानियाँले २०७९ […]

पूरा पढ्नुहोस्

मेचीनगर–७ मा एमालेको प्यानलै विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ४ वजेको नतिजा अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलामणि ओलीले १८०९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका राजकुमार राजबंशीलाई ३२ मतको अन्तरले हराएर ओली विजयी भएका छन् । राजबंशीले […]

पूरा पढ्नुहोस्

मेचीनगरको मेयरमा गोपाल बुढाथोकी, उपमेयरमा मिना उप्रेती निर्वाचित

काँकरभिट्टा, ९ जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त […]

पूरा पढ्नुहोस्

मेचीनगर–१० मा एमालेको प्यानलै विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–१० नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार खनालले २४०५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका ईन्द्र लिम्बुलाई १९० मतको अन्तरले हराएर खनाल विजयी भएका हुन् । लिम्बुले २२१५ मत प्राप्त गरेका छन् । यता महिला सदस्यमा एमालेकी जानुका थापाले २५७९, दलित […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ को वडाध्यक्षमा गिरीराज धमला  विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला  निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका  धमला १७६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बिकेन्द्र धिमाललाई  २२१ मतको अन्तरले हराएर धमला विजयी भएका हुन्  । धिमालले  १५४८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा […]

पूरा पढ्नुहोस्

मेचीनगर–६ को वडाध्यक्षमा ललित तामाङ विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् […]

पूरा पढ्नुहोस्

भीम खवासको नबिर्सेका दिनहरु लोकार्पण

मेचीनगर, ८ जेठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् बौद्धिक व्यक्तित्व भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ । उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक कालखण्डमा भोगेका अनुभूति किताबमा जस्ताको तस्तै अभिब्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार कोमलप्रसाद खरेलले रोयल निर्वाण लजको सभाकक्षमा आयोजित एक कार्यक्रममा कृतिको लोकर्पण गरे । […]

पूरा पढ्नुहोस्

मेचीनगरका ४, ५, ११ र १२ नम्बर वडामा पनि एमालेको प्यानलै विजयी

मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ । वडा नम्बर ४ मा अत्याधिक मतले अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो । वडा सदस्यहरुमा एमालेकै नुरबहादुर कार्की, पवन बराइली, गीता मगर लुडगेली , र धनमाया कोइराला  निर्वाचित भएका छन् । मेचीनगर ५ मा […]

पूरा पढ्नुहोस्

ओलीको गृह नगरमा राप्रपाका मेयर र कांग्रेसका उपमेयर निर्वाचित

मेचीनगर, ६ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर रहेको दमक नगरपालिकामा गठबन्धनका उम्मेद्वार राम थापा निर्वाचित भएका छन् । राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गीता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजय हासिल गरेका हुन् । दमकको मेयरमा निर्वाचित राप्रपाका राम थापा र उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना […]

पूरा पढ्नुहोस्

मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी

मेचीनगर, ६ जेठ । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल९१३०६०, दलित महिला सदस्यमा रीता परियार९१४०५०, खुला सदस्यतर्फ रविन्द्र न्यौपाने ९१२९४० र ऋषिराज राजबंशी ९११५५० मत ल्याएर निर्वाचित भएका […]

पूरा पढ्नुहोस्