मुख्य खबर

बाढीको वितण्डा ः भद्रपुरमा पक्की पुल बग्यो

भद्रपुर, १५ असार । झापा सदरमुकाम भद्रपुरको वडा नं. १० मा सेती खोलाले पक्की पुल बगाएको छ । देउनिया पुल उत्तरतिरबाट चन्द्रगढ जाने सडकमा रहेको सो पुल मंगलवार बाढीले भत्काएपछि आवागमन बन्द भएको वडाध्यक्ष काजी खड्काले जानकारी दिए । सो स्थानमा फेरि पुल बनाउन लगभग एक करोड रुपैयाँ लाग्ने उनको भनाई छ । खोलामा पानीको […]

पूरा पढ्नुहोस्

देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायिक कृषिमा जोड दिनु पर्छ ः कोइराला

चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायीक कृषि प्रणाली अपनाउनु पर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले सो कुरा बताएका हुन् […]

पूरा पढ्नुहोस्

अविरल बर्षाको कारण झापामा २ सय घर ढुवानमा, सयौं घर बाढीको उच्च जोखिममा

झापा, १४ असार । अविरल रुपमा आएको बर्षाका कारण झापामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आउँदा वडानम्बर ४ र ५ का ५० घर डुबानमा परेका छन् । […]

पूरा पढ्नुहोस्

नेपाल डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका चिमरिया

झापा,१३ असार । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका राजन चिमरिया चयन भएका छन् । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थित रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चिमरिया यस अघि एसोशिएसनको प्रथम […]

पूरा पढ्नुहोस्

झापा गाउँपालिकामा गरीवका लागि ६०३ वटा घर निर्माण

झापा, १३ असार । सहारा नेपाल, ह्याबिटाट नेपाल र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा विपन्नका लागि ६०३ वटा आवासगृह निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत तीन संस्थाले सन् २०१९ देखि झापा गाउँपालिकामा गरीवका लागि घर बनाउने अभियान सुरु गरेका थिए । सन् २०१९ मा ७० वटा, २०२० मा […]

पूरा पढ्नुहोस्

लागूऔषधको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न घरबाटै अभियान थाल्नु पर्छ ः नगरप्रमुख बुढाथोकी

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा […]

पूरा पढ्नुहोस्

नदी नियन्त्रण र हात्ती छेक्न सीमामा तटबन्धन गर्न स्थानीयको माग

मेचीनगर, ११असार । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधान तथा मेचीनदीबाट हुने कटान नियन्त्रणको लागि व्यवस्थित तडबन्धन गर्नु पर्ने बाहुण्डाँगी वासीले आग्रह गरेका छन् । हात्तीले पुर्यााएको क्षतिका बारेमा बुझ्न बाहुण्डाँगी पुगेका सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोली लाई स्थानीयले सो आग्रह गरेका हुन् । प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद […]

पूरा पढ्नुहोस्

गण्डकीका अर्थमन्त्री बरालको पद जोगियो

काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]

पूरा पढ्नुहोस्

आम्दा मेची अस्पताललाई ‘अक्सिजन प्लान्ट’ हस्तान्तरण

मेचीनगर, ११ असार । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा सो अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो […]

पूरा पढ्नुहोस्

बिर्तामोडको वजेट १ अर्ब ३८ करोड

झापा, बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा […]

पूरा पढ्नुहोस्