मुख्य खबर
प्रेस चौतारी झापा इन्चार्जमा सन्तोष आचार्य
झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर(६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताको रूपमा […]
पूरा पढ्नुहोस्
एनएमसीको सञ्चालक समितिको विस्तरित बैठक बिर्तामोडमा सम्पन्न
डम्बर बराल बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एन एम सी )ले सञ्चालक समितिको विस्तरित बैठक शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बैठकमा आर्थिक वर्ष २०७९÷०८०को बजेट, आन्तरिक कार्यविधिमा परिमार्जन तथा थप व्यवस्था लगायतका विषयमा व्यापक छलफल भएको थियो । छलफलमा सञ्चालक समिति , व्यवसायगत बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, एकाइ समितिका संयोजक तथा सदस्यहरुको […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राही मारमा
मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय झुलाउने गरेको एक सेवाग्राहीले बताए । नगरपालिकाका कर्मचारी ‘राजा’ बन्न खोज्दा सेवाग्राही मारमा परेका हुन् । एउटा फायल बोकेर नगरपालिका छिरेका […]
पूरा पढ्नुहोस्
सूचनाको हकमाथि ‘लगाम लगाउँदै ’ मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामा मार्फत यस आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । नगरको बजेट कस्तो आयो यो आम नगरवासीको लागि चासोको विषय हो तर सूचनाको सम्बाहक सञ्चारकर्मीलाई समेत थाहा नदिई मेचीनगरले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो । हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा […]
पूरा पढ्नुहोस्
मेचीनगरको बजेट ः कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन
मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ । उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ । जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब वापत ५ करोड ५० लाख, कर्मचारी […]
पूरा पढ्नुहोस्
भारतीय नागरिकको हत्या गरेको आरोपमा तीन जना पक्राऊ
झापा । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिला सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृख वहादुर थापा र सुनसरी वराह क्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरुले गत असार १२ गते साझ भारतीय […]
पूरा पढ्नुहोस्
मागुरमाडी वनले दियो विपन्न उपभोक्तालाई घर छाउन टिन
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ ले आइतबार अति विपन्न वर्गका ९ उपभोक्ता घरपरिवारलाई जस्तापाता ९टिन० सहयोग गरेको छ । समूहको गरिबी न्यूनीकरणका लागि विपन्न आवास मर्मत कार्यक्रम अन्तर्गत प्रतिउपभोक्ता २० पाता टिन निःशुल्क दिइएको हो । समूहले विपन्न उपभोक्ता शंकर तामाङ, देवराज लिम्बू, जुनविरा राई, पदम पाण्डे, सुकमाया लिम्बू लावती, […]
पूरा पढ्नुहोस्
राइजीङ युथ अफ मेचीनगरको आयोजनामा रक्तदान , ८२ जनाले दिए रगत
धुलाबारी । राइजीङ युथ अफ मेचीनगरको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ८२ जनाले रक्तदान गरेका छन् । १२ महिला र ७० जना पुरुषले रगत दान गरेका हुन् । मेचीनगर–९ स्थित गृहलक्ष्मी सहकारीको प्रांगणमा भएको रक्तदान कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोग […]
पूरा पढ्नुहोस्
काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो
काठमाडौं,१७ असार। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो । हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको […]
पूरा पढ्नुहोस्
बालकल्याण माविलाई खानेपानी हस्तान्तरण
काँकरभिट्टा, १७ असार । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ । सन् २०२१÷२०२२ को आयोजना अन्तर्गत बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर–५ मा निर्माण गरिएको नवनिर्मित शुद्घ पिउने पानी परियोजना शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेर समितिले […]
पूरा पढ्नुहोस्