मुख्य खबर

जोरसिमलमा रहेको सशस्त्र चेकपोस्ट हटाउन अदालतको आदेश

मेचीनगर, २६ साउन । पूर्वपश्चिम राजमार्गको मेचीननगर नगरपालिकास्थित जोरसिमलमा राखिएको चेक पोइन्ट हटाउन उच्च अदालत इलामले आदेश गरेको छ । न्यायाधीसद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले आज भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी चेक पोइन्ट स्थापना नगर्न र महेन्द्र राजमार्गको जोरसिमलमा राखिएको चेक पोइन्ट हटाउन मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको […]

पूरा पढ्नुहोस्

सामुदायिक वनमा आधारित चलचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

 कनकाई । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र बनेको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए÷गरेका प्रगतिको कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको छायांकन पूरा गरी बुधबार झापाको जामुनखाडी सिमसारमा सार्वजनिक गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुती र माइबेनी फिल्मस् प्रालिको […]

पूरा पढ्नुहोस्

नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा ‘टिकटक प्रतियोगिता’ सम्पन्न

धुलावारी । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका सदस्य सृजित जंग ढुंगानाले जानकारी दिए । धुलावारीस्थित पासांग ल्हामू स्मृती प्रतिष्ठानमा आयोजित प्रतियोेगिताकोे नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने आयोजकले […]

पूरा पढ्नुहोस्

मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

मेचीनगर । प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक सञ्चारमाध्यमको उन्नति र विकासका लागि सक्रिय रहने विश्वास दिलाउनुभयो । हरेक गाउँघरमा समाचार रहेपनि त्यहाँ सञ्चारकर्मीको ध्यान नपुगेको भन्दैं […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल निर्वाचित

काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष डम्बर बराल निर्वाचित भएका छन् । शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षमा प्रेस युनियनका बराल निर्वाचित भएका हुन् । प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षका उम्मेद्वार शिशिर चम्लागाई १ मतको अन्तरले हराउँदै बराल विजयी भएका छन् । बरालले २४ मत ल्याएका थिए भने अध्यक्षका […]

पूरा पढ्नुहोस्

नुवाकोटमा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं,२१ साउन । नुवाकोटमा भूकम्प गएको छ । बिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८. १३ बजे खोटाङको साकेला गाउँपालिका९५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ […]

पूरा पढ्नुहोस्

आगलागी पीडित लखि मर्डिले पाइन् नयाँ घर

झापा, साउन २० । विगत पाँच महिना अघि आगलागीका कारण घर जलेर सम्पूर्ण घरसंगै सरसामान गुमाउन पुगेकी मेचीनगर १४ की लखि मर्डिले आज नयाँ घरपाएकी छन् । मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बीच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गर्नु भएको छ । मेची अभियानका परिकल्पनाकार समेत रहनु भएका काँग्रेस […]

पूरा पढ्नुहोस्

मेचीनगरपलिकाले हात्ती छेक्न सीमावर्ती क्षेत्रमा विद्युतीय तारबार मर्मत गर्ने

झापा, १८ साउन । भारतबाट प्रवेश गर्ने जंगली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा सोलार फेन्सिङ मर्मतसम्भार गरिने भएको छ । नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक बर्ष २०७९÷८० का लागि बार्षिक नगर विकास योजनामै […]

पूरा पढ्नुहोस्

एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ म्युजिक भिडियो

मेचीनगर, १५ साउन । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान […]

पूरा पढ्नुहोस्

सबै स्थानीय तहका वार्ड तथा टोल बिकास संस्थाहरुसम्म समान न्यायको पहूंच पुर्याउन बक्ताहरुको जोड

भद्रपुर १३ साउन । झापाका सबै स्थानीय तहका वार्ड तथा टोल बिकास संस्थाहरुसम्म समान न्यायको पहूंच पुर्याउनु पर्ने झापाको चन्द्गढीमा शुक्रवार आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् । कानुनी परामर्श केन्द्र ल्याक झापाको आयोजनामा न्यायमा पहुंच अभिबृद्धिकालागि सरोकारवाला संगको समन्वयात्मक बैठकमा सहभागिहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्दै भद्रपुर वार्ड नं ७ र १० का वार्ड […]

पूरा पढ्नुहोस्